नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बिराटचौक सेवाकेन्द्रले मिति २०८१ साल साउन २२ गते मंगलबारको दिन एकाई नं २ मा घर दैलो साथै सुुत्केरी भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । एकाई नं २ का संयोजक श्री एक बाहदुर कार्कीज्युको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रमको सहजिकरण सेवाकेन्द्र प्रमुख सुमनप्रसाद कडरियाले गरेका थिए । उक्त घर दैलो कार्यक्रममा बिराटचौक सेवाकेन्द्रगत उपसमिति पदाधिकारी,भौगोलिक एकाई उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बिराटचौक सेवाकेन्द्र प्रमुखले संस्थाको संक्षिप्त परिचय, संस्थाले सञ्चालन गरेका व्यवसाय, सदस्यलाई प्रदान गरिने सेवा तथा सुविधा, व्यवसायका उत्पादान लगायतका विषयमा सहजिकरण गरेका थिए । यस प्रकारको कार्यक्रमले संस्था र सदस्य विच सम्वन्ध विस्तार गर्न सहयोग पुगेको साथै संस्था प्रतिको विश्वासनियतामा बृद्धि भएको महशुष गरिएको थियो ।उक्त कार्यक्रममा जम्मा ५ जानालाई सदस्यता प्रदान गरिएको थियो ।
बिराटचौक सेवाकेन्द्रमा घरदैलो कार्यक्रमः
Notices:
- पशुपालनसँग सम्बन्धित यान्त्रिकरण खरिद सम्बन्धी कोटेसन आह्वान24 Sep
- सदस्य सहजकर्ता पदमा आवेदन पेश गर्ने म्याद थप गरिएको सूचना26 Apr
- पशु परामर्शदाता छनोट सम्बन्धी सूचना !09 Apr
- तालिमी सहायक अधिकृत र बरिष्ठ सहायक तेस्रो पदमा आवेदन दिन म्याद थप गरिएको सूचना22 Mar
- खुला प्रतिस्पर्धाको परीक्षा कार्यक्रम सम्बन्धी सूचना ।22 Mar
Related Posts :
एनएमसी हाजिरीजवाफ प्रतियोगितामा धुलाबारी मा.वि
- 22 December 2025
दाम्राभिट्टा सेवाकेन्द्र अन्तर्गत खुकुटोलामा घरदैलो
- 08 December 2025
पथरिया सेवाकेन्द्रबाट दीर्घरोग उपचार राहत
- 05 November 2025
सहकारी पसल इन्चार्ज तथा सुपरभाइजरस्तरीय
- 05 November 2025
स्व. निर्मलदास सन्जेलको पुण्य तिथिमा
- 19 October 2025




