नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको गरामनी सेवाकेन्द्रले मिति २०८१।०४।२३ गते सदस्य टिका देवि पोख्रेलको श्रीमान राजमणी पोख्रेलको असामायिक निधनमा संस्थाको तर्फबाट समवेदना सहित सुद्धाँई खर्च भुुक्तानी गरिएको छ । उक्त समवेदना तथा सुद्धाईँ खर्च वितरण कार्यक्रममा गरामनी सेवाकेन्द्रगत उपसमिति पदाधिकारी,भौगोलिक एकाई उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । संस्थाको नीतिगत व्यवस्था अनुरुप एकाघर परिवारका सदस्यको मृत्युमा संस्थाले सुद्धाँई खर्च वापत रु.१०,००० प्रदान गर्ने गरेको छ ।
सदस्यलाई सुद्धाँई खर्च भुक्तानीः
Notices:
- पशुपालनसँग सम्बन्धित यान्त्रिकरण खरिद सम्बन्धी कोटेसन आह्वान24 Sep
- सदस्य सहजकर्ता पदमा आवेदन पेश गर्ने म्याद थप गरिएको सूचना26 Apr
- पशु परामर्शदाता छनोट सम्बन्धी सूचना !09 Apr
- तालिमी सहायक अधिकृत र बरिष्ठ सहायक तेस्रो पदमा आवेदन दिन म्याद थप गरिएको सूचना22 Mar
- खुला प्रतिस्पर्धाको परीक्षा कार्यक्रम सम्बन्धी सूचना ।22 Mar
Related Posts :
बित्तिय साक्षरता र स्टुडेण्ट सेभिङ
- 10 March 2025
एनएमसी अन्तर सहकारी सुपरसिक्स क्रिकेट
- 02 March 2025
भाडाकुडा सहित कुर्सी हस्तान्तरण
- 12 February 2025
संस्थाको परिचय तथा घरदैलो कार्यक्रम
- 12 February 2025
सरसफाई तथा CDP कार्यक्रम सम्पन्न
- 12 February 2025