नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको नयाँ बजार सेवाकेन्द्रले एकाई नं ४ मा मिति २०८१ साल साउन महिनाको २५ गते शुुक्रबार घर दैलो कार्यक्रम सम्पन्न गरेको छ । एकाई नं ४ का संयोजक पुुष्प बहादुुर ढकालको संयोजकत्व र भौगोलिक एकाई उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको सक्रिय सहभागितामा सम्पन्न भएको उक्त कार्यक्रममा सदस्यहरुलाई संस्थाको बारेमा जानकारी, संस्थाले सदस्यलाई प्रदान गरिरहेको विभिन्न राहत तथा सुुविधा लागायतका विषयमा सेवाकेन्द्र प्रमुुख सफल बुुढाथोकिले जानकारी गराएका थिए । उक्त कार्यक्रममा सोही दिन जम्मा ३ जना सदस्यले सदस्यता लिनुुभएको थियो भने अन्य ५ जनाले आगमि दिनमा सदस्यता लिने प्रतिवद्धता समेत प्रकट गर्नुभएको थियो । समग्रमा यस प्रकारको कार्यक्रमले सदस्य र संस्था विच सुमधुुर सम्वन्ध स्थापित गर्न मद्दत पुुग्ने र संस्था प्रति सदस्यहरुको लगाव बृद्धि हुुने महशुुष गरिएको थियो ।कार्यक्रममा संस्थाको ब्रोसर तथा एनएमसी सदस्य ट्याग समेत वितरण गरिएको थियो ।
नयाँ बजार सेवाकेन्द्रमा घर दैलो कार्यक्रमः
Notices:
- पशुपालनसँग सम्बन्धित यान्त्रिकरण खरिद सम्बन्धी कोटेसन आह्वान24 Sep
- सदस्य सहजकर्ता पदमा आवेदन पेश गर्ने म्याद थप गरिएको सूचना26 Apr
- पशु परामर्शदाता छनोट सम्बन्धी सूचना !09 Apr
- तालिमी सहायक अधिकृत र बरिष्ठ सहायक तेस्रो पदमा आवेदन दिन म्याद थप गरिएको सूचना22 Mar
- खुला प्रतिस्पर्धाको परीक्षा कार्यक्रम सम्बन्धी सूचना ।22 Mar
Related Posts :
एकदिवसीय उद्घोषण तालिम सम्पन्न
- 26 April 2026
५०,००० पोइन्ट रिडिममा सहकारी पसलद्वारा
- 26 April 2026
Mini Tiller Handover Program
- 10 April 2026
दाम्राभिट्टा सेवाकेन्द्रको घरदैलो कार्यक्रम सम्पन्न
- 06 April 2026
अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
- 10 February 2026




