नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बेलबारी सेवाकेन्द्रले मिति २०८१ साल साउन महिनाको २४ गते भौगोलिक एकाई उपसमिति १ का सदस्य चन्द्रकला मगरको पुजनिय पिताको निधनमा समवेदना सहित सुद्धाँई खर्च वापत रु.१०००० प्रदान गरेको छ । उक्त समवेदना तथा सुद्धाईँ खर्च वितरण कार्यक्रममा बेलबारी सेवाकेन्द्रगत उपसमिति पदाधिकारी ,भौगोलिक एकाई उपसमिति पदाधिकारी,मोरङ्ग क्षेत्रीय प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । संस्थाको नीतिगत व्यवस्था अनुरुप एकाघर परिवारका सदस्यको मृत्युमा संस्थाले सुद्धाँई खर्च वापत रु.१०,००० प्रदान गर्ने गरेको छ ।
सदस्यलाई सुद्धाँई खर्च भुक्तानी
Notices:
- पशुपालनसँग सम्बन्धित यान्त्रिकरण खरिद सम्बन्धी कोटेसन आह्वान24 Sep
- सदस्य सहजकर्ता पदमा आवेदन पेश गर्ने म्याद थप गरिएको सूचना26 Apr
- पशु परामर्शदाता छनोट सम्बन्धी सूचना !09 Apr
- तालिमी सहायक अधिकृत र बरिष्ठ सहायक तेस्रो पदमा आवेदन दिन म्याद थप गरिएको सूचना22 Mar
- खुला प्रतिस्पर्धाको परीक्षा कार्यक्रम सम्बन्धी सूचना ।22 Mar
Related Posts :
एनएमसी हाजिरीजवाफ प्रतियोगितामा धुलाबारी मा.वि
- 22 December 2025
दाम्राभिट्टा सेवाकेन्द्र अन्तर्गत खुकुटोलामा घरदैलो
- 08 December 2025
पथरिया सेवाकेन्द्रबाट दीर्घरोग उपचार राहत
- 05 November 2025
सहकारी पसल इन्चार्ज तथा सुपरभाइजरस्तरीय
- 05 November 2025
स्व. निर्मलदास सन्जेलको पुण्य तिथिमा
- 19 October 2025




