NMC-COOP

सदस्यलाई सुद्धाँई खर्च भुक्तानी

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको गरामनी सेवाकेन्द्रले मिति २०८१ साल साउन महिनाको २७ गते आईतबारका दिन सदस्य पवन अधिकारी र देबिमाया मगरलाई निजहरुको एकाघर परिवारका सदस्यको निधनमा सुद्धाँर्ई खर्च वापत रु.१०००० का दरले रकम भुक्तानी गरेको छ । उक्त समवेदना तथा सुद्धाईँ खर्च वितरण कार्यक्रममा गरामनी सेवाकेन्द्रगत उपसमिति पदाधिकारी ,भौगोलिक एकाई उपसमिति पदाधिकारी,तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । संस्थाको नीतिगत व्यवस्था अनुरुप एकाघर परिवारका सदस्यको मृत्युमा संस्थाले सुद्धाँई खर्च वापत रु.१०,००० प्रदान गर्ने गरेको छ । समवेदना तथा सुद्धाँई खर्च वितरण कार्यक्रमको सञ्चालन गरामनी सेवाकेन्द्र प्रमुख रविन अधिकारीले गरेका थिए ।

Related Posts :

Comments :