नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बुधबारे सेवाकेन्द्रले शेयर सदस्य मन कुमारी घिमिरेको निधनमा समवेदना सहित मृत्यु राहत वापतको पहिलो किस्ता रु.४५००० भुक्तानी गरेको छ । समवेदना तथा राहत भुक्तानी कार्यक्रममा उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा राहात वापतको पहिलो किस्ता रु.४५००० एकाई उपसमिति सदस्य शान्तिला ढकालले परिवारका सदस्यलाई हस्तानन्तरण गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सेवाकेन्द्र प्रमुख मान बहादुर बुुढाथोकिले गरेका थिए ।
सदस्यलाई मृत्यु राहत प्रदान
Notices:
- पशुपालनसँग सम्बन्धित यान्त्रिकरण खरिद सम्बन्धी कोटेसन आह्वान24 Sep
- सदस्य सहजकर्ता पदमा आवेदन पेश गर्ने म्याद थप गरिएको सूचना26 Apr
- पशु परामर्शदाता छनोट सम्बन्धी सूचना !09 Apr
- तालिमी सहायक अधिकृत र बरिष्ठ सहायक तेस्रो पदमा आवेदन दिन म्याद थप गरिएको सूचना22 Mar
- खुला प्रतिस्पर्धाको परीक्षा कार्यक्रम सम्बन्धी सूचना ।22 Mar
Related Posts :
सदस्यसँग जन्मदेखि मृत्युसम्म एनएमसी
- 16 April 2025
सरसफाई कार्यक्रम सम्पन्न
- 16 April 2025
बुधबारे सेवाकेन्द्रद्धारा समबेदना सहित सुध्याइ
- 16 April 2025
सरसफाई कार्यक्रम सम्पन्न
- 13 April 2025
सगरमाथा सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ
- 13 April 2025