NMC-COOP

August 15, 2024

सदस्यलाई मृत्यु राहत प्रदान

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बुधबारे सेवाकेन्द्रले शेयर सदस्य मन कुमारी घिमिरेको निधनमा समवेदना सहित मृत्यु राहत वापतको पहिलो किस्ता रु.४५००० भुक्तानी गरेको छ । समवेदना तथा राहत भुक्तानी कार्यक्रममा उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा राहात वापतको पहिलो किस्ता रु.४५००० एकाई उपसमिति सदस्य शान्तिला ढकालले परिवारका सदस्यलाई हस्तानन्तरण गर्नुभएको […]

सदस्यलाई मृत्यु राहत प्रदान Read More »

सदस्यलाई सुद्धाईँ खर्च भुक्तानी

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको शैनिकबजार सेवाकेन्द्रले मिति २०८१ साल साउन २८ गते सदस्य श्री बिनोद माझीको ममतामयी माता स्व. लिलामाया माझीको निधनमा परिवारमा समवेदना तथा सुद्धाईँ खर्च वापत रु.१०००० भुुक्तानी गरेको छ । उक्त समवेदना तथा सुद्धाईँ खर्च भुुक्तानी कार्यक्रममा बिर्ता अर्जुुन क्षेत्रीय समन्वय उपसमिति सदस्य श्री मनु सुनुवार मुुखिया लगायत शैनिकबजार सेवाकेन्द्रगत

सदस्यलाई सुद्धाईँ खर्च भुक्तानी Read More »

सदस्य परिवारमा समवेदना तथा सुद्धाईँ खर्च भुक्तानी

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बिराटचौक सेवाकेन्द्रले मिति २०८१।०४।२७ गते शेयर सदस्य डगमाया लिम्बुको पति सिर बहादुर लिम्बुको निधनमा समवेदना सहित सुद्धाँई खर्च भुक्तानी गरेको छ । उक्त समवेदना तथा सुद्धाईँ खर्च वितरण कार्यक्रममा बिराटचौक सेवाकेन्द्रगत उपसमिति पदाधिकारी ,भौगोलिक एकाई उपसमिति पदाधिकारी,तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । संस्थाको नीतिगत व्यवस्था अनुरुप एकाघर परिवारका सदस्यको

सदस्य परिवारमा समवेदना तथा सुद्धाईँ खर्च भुक्तानी Read More »

बेलाबारी सेवाकेन्द्रमा घरदैलो कार्यक्रम सम्पन्न

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बेलबारी सेवाकेन्द्रले मिति २०८१।०४।२७ गते एकाई नं १ मा घर दैलो कार्यक्रम सम्पन्न गरेको छ । एकाई नं १ का संयोजकको संयोजकत्व र स्थानीय उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त घर दैलो कार्यक्रममा एकाई क्षेत्र अन्तर्गतका सम्भावित सदस्यसँग प्रत्यक्ष भेटघाट गरि संस्थाको बारेमा

बेलाबारी सेवाकेन्द्रमा घरदैलो कार्यक्रम सम्पन्न Read More »