नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको शैनिकबजार सेवाकेन्द्रले मिति २०८१ साल साउन २८ गते सदस्य श्री बिनोद माझीको ममतामयी माता स्व. लिलामाया माझीको निधनमा परिवारमा समवेदना तथा सुद्धाईँ खर्च वापत रु.१०००० भुुक्तानी गरेको छ । उक्त समवेदना तथा सुद्धाईँ खर्च भुुक्तानी कार्यक्रममा बिर्ता अर्जुुन क्षेत्रीय समन्वय उपसमिति सदस्य श्री मनु सुनुवार मुुखिया लगायत शैनिकबजार सेवाकेन्द्रगत उपसमिति पदाधिकारी, भौगोलिक एकाई उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । संस्थाको नीतिगत व्यवस्था अनुरुप एकाघर परिवारका सदस्यको मृत्युमा संस्थाले सुद्धाँई खर्च वापत रु.१०,००० प्रदान गर्ने गरेको छ । समवेदना तथा सुद्धाँई खर्च वितरण कार्यक्रमको सञ्चालन सेवाकेन्द्र प्रमुख सन्तोष ढुुंगानाले गरेका थिए ।
सदस्यलाई सुद्धाईँ खर्च भुक्तानी
Notices:
- पशुपालनसँग सम्बन्धित यान्त्रिकरण खरिद सम्बन्धी कोटेसन आह्वान24 Sep
- सदस्य सहजकर्ता पदमा आवेदन पेश गर्ने म्याद थप गरिएको सूचना26 Apr
- पशु परामर्शदाता छनोट सम्बन्धी सूचना !09 Apr
- तालिमी सहायक अधिकृत र बरिष्ठ सहायक तेस्रो पदमा आवेदन दिन म्याद थप गरिएको सूचना22 Mar
- खुला प्रतिस्पर्धाको परीक्षा कार्यक्रम सम्बन्धी सूचना ।22 Mar
Related Posts :
Mini Tiller Handover Program
- 10 April 2026
दाम्राभिट्टा सेवाकेन्द्रको घरदैलो कार्यक्रम सम्पन्न
- 06 April 2026
अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
- 10 February 2026
एनएमसी हाजिरीजवाफ प्रतियोगितामा धुलाबारी मा.वि
- 22 December 2025
दाम्राभिट्टा सेवाकेन्द्र अन्तर्गत खुकुटोलामा घरदैलो
- 08 December 2025




