नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बिराटचौक सेवाकेन्द्रले मिति २०८१।०४।२७ गते शेयर सदस्य डगमाया लिम्बुको पति सिर बहादुर लिम्बुको निधनमा समवेदना सहित सुद्धाँई खर्च भुक्तानी गरेको छ । उक्त समवेदना तथा सुद्धाईँ खर्च वितरण कार्यक्रममा बिराटचौक सेवाकेन्द्रगत उपसमिति पदाधिकारी ,भौगोलिक एकाई उपसमिति पदाधिकारी,तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । संस्थाको नीतिगत व्यवस्था अनुरुप एकाघर परिवारका सदस्यको मृत्युमा संस्थाले सुद्धाँई खर्च वापत रु.१०,००० प्रदान गर्ने गरेको छ । समवेदना तथा सुद्धाँई खर्च वितरण कार्यक्रमको सञ्चालन सेवाकेन्द्र प्रमुख सुमन प्रसाद खतिवडाले गरेका थिए ।
सदस्य परिवारमा समवेदना तथा सुद्धाईँ खर्च भुक्तानी
Notices:
- पशुपालनसँग सम्बन्धित यान्त्रिकरण खरिद सम्बन्धी कोटेसन आह्वान24 Sep
- सदस्य सहजकर्ता पदमा आवेदन पेश गर्ने म्याद थप गरिएको सूचना26 Apr
- पशु परामर्शदाता छनोट सम्बन्धी सूचना !09 Apr
- तालिमी सहायक अधिकृत र बरिष्ठ सहायक तेस्रो पदमा आवेदन दिन म्याद थप गरिएको सूचना22 Mar
- खुला प्रतिस्पर्धाको परीक्षा कार्यक्रम सम्बन्धी सूचना ।22 Mar
Related Posts :
Mini Tiller Handover Program
- 10 April 2026
दाम्राभिट्टा सेवाकेन्द्रको घरदैलो कार्यक्रम सम्पन्न
- 06 April 2026
अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
- 10 February 2026
एनएमसी हाजिरीजवाफ प्रतियोगितामा धुलाबारी मा.वि
- 22 December 2025
दाम्राभिट्टा सेवाकेन्द्र अन्तर्गत खुकुटोलामा घरदैलो
- 08 December 2025




