मृत्यु राहत वापतको पहिलो किस्ता भुक्तानी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको उर्लाबारी सेवाकेन्द्रले मिति २०८१।०४।१४ गते एकाई नं ५ का सदस्य श्री कमला देवि बस्नेतको मृत्युमा संस्थाको नीतिगत व्यवस्था अनुरुप मृत्यु राहत वापतको पहिलो किस्ता रु.४५,००० सँगै परिवारमा समवेदना समेत व्याक्त गरेको छ । उक्त समवेदना तथा राहत वितरण कार्यक्रममा सेवाकेन्द्रगत उपसमिति, एकाई उपसमिति पदाधिकारी,कर्मचारी तथा सदस्यहरु गरि जम्मा २७ […]
मृत्यु राहत वापतको पहिलो किस्ता भुक्तानी Read More »
