डिजिटल फ्राइडे कार्यक्रम सञ्चालनः
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बिराटचौक सेवाकेन्द्रले मिति २०८१ साल साउन महिनाको २५ गते शुक्रबार एकाई नं १ मा यस आ.व ०८१।०८२ बाट शुरु गरिएको डिजिटल फ्राइडे कार्यक्रम सञ्चालन गरेको छ । सदस्यहरुलाई डिजिटल कारोवर सञ्चालन सम्वन्धी जानकारीे ,डिजिटल कारोवारका फाइदा तथा कारोवार सञ्चालन गर्दा अपनाउनुपर्ने सतर्कता सम्वन्धी जानकारी गराइएको थियो । एटिएम, मोबाइल […]
डिजिटल फ्राइडे कार्यक्रम सञ्चालनः Read More »









