NMC-COOP

September 2024

कर्मचारीस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले कर्मचारीस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । बिर्तामोड स्थित साई पार्टी प्यालेसमा एनएमसीको युवा तथा विद्यार्थी सरोकार उपसमितिले उक्त कार्यक्रम गरेको थियो । संस्था अन्तर्गतको विभिन्न व्यवसाय तथा क्षेत्रलाई समेटी गरी ८ वटा टिमले प्रतिष्पर्धा गरेका थिए । कार्यक्रमको विजेता कर्पोरेट र प्रका समूह भएको थियो भने दोस्रो र […]

कर्मचारीस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न Read More »

हल्दिबारीमा सरसफाइ कार्यक्रम

एनएमसी बडाबारी सेवाकेन्द्र अन्तर्गत हल्दिबारी ४ स्थित सिहंदेवी धार्मिक तथा पर्यटकिय स्थलमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

हल्दिबारीमा सरसफाइ कार्यक्रम Read More »

एनएमसी समावेशी तीज

एनएमसी महिला सशक्तिकरण उपसमितिको आयोजना तथा दमक सेवाकेन्द्रको स्थानीया व्यवस्थापनमा (एनएमसी समावेशी तीज कार्यक्रम) समापन भएको छ ।

एनएमसी समावेशी तीज Read More »