NMC-COOP

November 2024

मृतक सदस्यको परिवारलाई एकलाख नगद राहत वितरण

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. धुलाबारी सेवाकेन्द्रको सदस्य गोपाल प्रसाद बुढाथोकीको मलेशियामा सडक दुर्घटनामा परी असामयिक दुःखद निधन प्रति संस्थाको निक्षेप सम्बन्धि आन्तरिक कार्याबिधिमा व्यवस्था भए अनुरुप संस्थाले आश्रित परिवारलाई रु १,००,००० राहत रकम उपलब्ध गराएको छ ।

मृतक सदस्यको परिवारलाई एकलाख नगद राहत वितरण Read More »

सामाजिक क्रियाकलापमा सक्रिय नयाँबजार सेवाकेन्द्र

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको नयाँबजार सेवाकेन्द्रले मिति २०८१ साल कात्तिक २४ गते एकाई नं १ प्याङ क्षेत्रमा बेशिक लेबल सदस्य शिक्षा कार्यक्रम तथा सामुदायिक क्रियाकलाप अन्तर्गत सरसफाई अभियान र सामािजक योगदान मा मेरो १ रुपैयाँ कार्यक्रम समेत सम्पन्न गरेको छ । बेशिक लेबल सदस्य शिक्षा कार्यक्रममा सेवाकेन्द्रगत उपसमितिका सदस्य प्रेमप्रसाद भण्डारी, एकाई नं.

सामाजिक क्रियाकलापमा सक्रिय नयाँबजार सेवाकेन्द्र Read More »