NMC-COOP

January 2025

गरामनी सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ खर्च हस्तान्तरण

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. गरामनी सेवाकेन्द्र सदस्य सरिता खतिवडा प्रसाईको छोरा आसुतोश प्रसाईको असामयिक दुःखद निधनमा संस्थाद्धारा परिवारलाई रु १०००० सुध्याइ खर्च सहित समबेदना प्रदान गरिएको छ ।

गरामनी सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ खर्च हस्तान्तरण Read More »

शिवगञ्ज सेवाकेन्द्रद्धारा सरसफाई अभियान सम्पन्न

नेपाल बहुउद्देशीय सहकारी संस्था लि. शिवगञ्ज सेवाकेन्द्रद्धारा आयोजना गरेको सरसफाई अभियान २०८१ माघ ४ गते सम्पन्न भएको छ । सो अभियानमा एकाई नं. १ उपसमिति र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

शिवगञ्ज सेवाकेन्द्रद्धारा सरसफाई अभियान सम्पन्न Read More »

गरामनी सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ खर्च हस्तान्तरण

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. गरामनी सेवाकेन्द्र सदस्य श्री मन्दोदरी खड्काको पुजनिय पिता वीर बहादुर खड्काको असामयिक दुःखद निधनमा संस्थाद्धारा परिवारलाई रु १०००० सुध्याइ खर्च सहित समबेदना प्रदान गरिएको छ ।

गरामनी सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ खर्च हस्तान्तरण Read More »

मृतक सदस्यको परिवारलाई राहत रकम वितरण

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. धुलाबारी सेवाकेन्द्रको सक्रिय सदस्य शान्ति चौधरीको असामयिक दुःखद निधन प्रति संस्थाको निक्षेप सम्बन्धि आन्तरिक कार्याबिधिमा व्यवस्था भए अनुरुप संस्थाले परिवारलाई राहत रकम पहिलो किस्ता रु ४५,००० र समवेदना उपलब्ध गराएको छ ।

मृतक सदस्यको परिवारलाई राहत रकम वितरण Read More »

मृतक सदस्यको परिवारलाई राहत रकम वितरण

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. बुधबारे सेवाकेन्द्रको सदस्य पदम बहादुर श्रेष्ठको असामयिक दुःखद निधन प्रति संस्थाको निक्षेप सम्बन्धि आन्तरिक कार्याबिधिमा व्यवस्था भए अनुरुप संस्थाले परिवारलाई राहत रकम पहिलो किस्ता रु ४५,००० र समवेदना उपलब्ध गराएको छ ।

मृतक सदस्यको परिवारलाई राहत रकम वितरण Read More »