NMC-COOP

March 2025

बित्तिय साक्षरता र स्टुडेण्ट सेभिङ क्लवलाई शैक्षिक सामाग्री बितरण कार्यक्रम सम्पन्न

फागुन २३ गते, झापा । नेपाल बहुउद्देशीय सहकारी संस्था लि. अन्तर्गतको विषयगत उपसमिति युवा तथा विद्यार्थी सरोकार उपसमितिको आयोजना तथा दुधे सेवा केन्द्रको समन्वयमा स्टुडेण्ट सेभिङ क्लवमा आवद्ध विद्यार्थीहरुका लागि बित्तिय साक्षरता र स्टुडेण्ट सेभिङ क्लवलाई शैक्षिक सामाग्री बितरण कार्यक्रम २०८१ फागुन २३ गते, शिवसताक्षी १०, माइधार, बाल निकुञ्ज माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।कार्यक्रममा

बित्तिय साक्षरता र स्टुडेण्ट सेभिङ क्लवलाई शैक्षिक सामाग्री बितरण कार्यक्रम सम्पन्न Read More »

एनएमसी अन्तर सहकारी सुपरसिक्स क्रिकेट प्रतियोगिता को उपाधी नवप्रभात सहकारीलाई

सुरुङ्गा, १७ फागुन । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. खेलकुद उपसमितिद्धारा आयोजित अन्तर सहकारी सुपरसिक्स क्रिकेट प्रतियोगताको उपाधी नवप्रभात सहकारी संस्था लि. भद्रपुरले हात पारेको छ । सहकारी अभियानमा सम्बद्घ संस्थाहरुमा आपसी समझदारी, मित्रता एवम् निकट कार्य व्यवहार सम्बन्धलाई उजागर गर्ने उद्देश्यका साथ आयोजित प्रतियोगितामा आयोजक सहित ८ वटा सहकरी संस्थाको सहभागिता रहेको थियो ।

एनएमसी अन्तर सहकारी सुपरसिक्स क्रिकेट प्रतियोगिता को उपाधी नवप्रभात सहकारीलाई Read More »