NMC-COOP

CDP साथै सरसफाई कार्यक्रम सम्पन्न

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. ग्वालडुब्बा सेवाकेन्द्र एकाई ३ अन्तर्गत मिति २०८१ चैत २० गतेका दिन कोहबरा क्षेत्रमा CDP साथै सरसफाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३१ जना सदस्यको बाक्लो उपस्थिती रहेको थियो

Related Posts :

Comments :