NMC-COOP

शान्तिनगर सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ खर्च हस्तान्तरण

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. शान्तिनगर सेवाकेन्द्र अन्तर्गत सदस्य डिल्लीराम घिमिरे तथा सदस्य धनमाया घिमिरेको पुजनिय माता स्व.डम्बर कुमारी घिमिरेको निधनमा रु १०,००० सुध्याइ खर्च सहित समबेदना प्रदान गरिएको छ ।

Related Posts :

Comments :