NMC-COOP

June 2025

पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. ग्वालडुव्वा सेवाकेन्द्रद्वारा २०८१ सालको अन्तिम परिक्षामा उत्कृष्ठ नतिजा ल्याउनु हुने नमुना अङ्गेजी मा.वि. का विद्यार्थी मान्या खरेल र दृष्य अधिकारीलाई संस्थाको तर्फबाट नगद सहित पुरष्कृत र सम्मान गरिएको छ ।

पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न Read More »

पुरस्कार बितरण कायक्रम सम्पन्न

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि., दुधे सेवाकेन्द्रका बाल बचतकर्ता प्रार्थना सुब्बा विद्यालयमा प्रथम हुनु भएकोले वँहालाइ संस्थाको नीतिगत व्यवस्था बमोजिमको पुरस्कार बितरण गरिएको छ ।

पुरस्कार बितरण कायक्रम सम्पन्न Read More »

सदस्यको सुख दुःखमा सहकारी

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि., बैगुनधुरा सेवाकेन्द्रका सदस्य स्वर्गीय अनन्तराम खतिवडाको नवौ पुन्य तिथिका दिन संस्थाको तर्फबाट रु. ४५,००० राहत रकम सहित शोकाकुल परिवारजनप्रति समबेदना व्यक्त गरेको छ ।

सदस्यको सुख दुःखमा सहकारी Read More »

राहात रकम सहित समवेदना प्रदान

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि, शिवगञ्ज सेवाकेन्द्र अन्तर्गत पर्ने भौगोलिक इकाई नं ३ का सेयर सदस्य (४६३०९), स्वर्गीय डिल्लीराम चम्लागाईंज्यूको परमधामनिवासि भएको दुःखद खबरले संस्थापरिवार गहिरो शोकमा परेको छ ।संस्थाको नीति बमोजिम दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै मृत्युराहत अन्तर्गत रू। ४५,००० (पैँतालीस हजार रुपैयाँ) प्रदान गरिएको छ। साथै, स्वर्गीय चम्लागाईंप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त

राहात रकम सहित समवेदना प्रदान Read More »

राहात रकम सहित समवेदना प्रदान

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. लक्ष्मीपुर सेवाकेन्द्र अन्तर्गतका सदस्यीय सिता गिरी सदस्यता नं (८४११) को निधनमा संस्था परिवारको तर्फबाट रू ४५,००० राहात रकमसहित समवेदना व्यक्त गरियो ।

राहात रकम सहित समवेदना प्रदान Read More »

सदस्यको सुख दुःखमा सहकारी

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. सगरमाथा सेवाकन्द्रद्धारा रु १०,००० सुद्ध्याई खर्च राहत सहित शोकाकुल परिवारजनमा समबेदना ब्यक्त गरेको छ ।

सदस्यको सुख दुःखमा सहकारी Read More »

दिर्घरोग उपचार राहत रकम प्रदान

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. बुधबारे सेवाकेन्द्र अन्तर्गत सदस्य महेन्द्रमाया थापालाई दिर्घरोग उपचार राहत रकम प्रदान गरिएको छ ।

दिर्घरोग उपचार राहत रकम प्रदान Read More »