NMC-COOP

स्व. प्रजापति ढकालको निधनमा समवेदना व्यक्त

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि., दुर्गापुर सेवाकेन्द्रकी सदस्य कमला देवी दाहाल (सदस्यता नं. ००१०७६७) का पिता तथा NMC सुरुङ्गा सेवाकेन्द्रकी सदस्य इन्दिरा ढकाल (सदस्यता नं. ००५६७१५) का ससुरा स्व. प्रजापति ढकालको निधन भएको दुःखद खबरप्रति संस्थाले गहिरो शोक र समवेदना व्यक्त गरेको छ।

संस्थाको तर्फबाट स्व. ढकालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति शुद्धाई खर्चसहितको समवेदना प्रकट गरिएको हो।

Related Posts :

Comments :