“मेरो १ रुपैया” अभियानअन्तर्गत भेटघाट चौतारीलाई दराज र कुर्सी हस्तान्तरण
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि., बुधबारे सेवाकेन्द्र, एकाई नं. ३ द्वारा सञ्चालित “मेरो १ रुपैया” अभियान अन्तर्गत संकलित रकम तथा संस्थाको लागत सहभागितामा बुद्धशान्ति गाउँपालिका–१, होक्सेमा अवस्थित जेष्ठ नागरिक तथा अपांग भेटघाट चौतारीलाई १ थान दराज र १७ थान कुर्सी हस्तान्तरण गरिएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित सो हस्तान्तरण कार्यक्रम २०८२ साल असार २१ गते […]
“मेरो १ रुपैया” अभियानअन्तर्गत भेटघाट चौतारीलाई दराज र कुर्सी हस्तान्तरण Read More »


