नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.अन्तर्गत सगरमाथा सेवाकेन्द्र शेयर सद्स्य बालकृष्ण ढुङ्गाना(स.न.००४१५२७),नारायण प्रसाद ढुङ्गाना(स. न.००८३०२०),भिम कुमारी ढुङ्गाना(स.न.०१००२६३) समेतकि ममतामयी माता स्व.धन कुमारी ढुङ्गानाको १० औ दिनको पुन्यतिथीमा परिवारजनमा रु १०,०००/-शुद्ध्याई खर्च राहत रकम सहित मृत आत्माको चिरशान्तीको कामना गर्दै शोकाकुल परिवारजनमा समबेदना ब्यक्त गरिएको छ।





