NMC-COOP

October 2025

स्व. धन कुमारी ढुङ्गानाको पुण्यतिथीमा परिवारलाई राहत रकम प्रदान

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.अन्तर्गत सगरमाथा सेवाकेन्द्र शेयर सद्स्य बालकृष्ण ढुङ्गाना(स.न.००४१५२७),नारायण प्रसाद ढुङ्गाना(स. न.००८३०२०),भिम कुमारी ढुङ्गाना(स.न.०१००२६३) समेतकि ममतामयी माता स्व.धन कुमारी ढुङ्गानाको १० औ दिनको पुन्यतिथीमा परिवारजनमा रु १०,०००/-शुद्ध्याई खर्च राहत रकम सहित मृत आत्माको चिरशान्तीको कामना गर्दै शोकाकुल परिवारजनमा समबेदना ब्यक्त गरिएको छ।

स्व. धन कुमारी ढुङ्गानाको पुण्यतिथीमा परिवारलाई राहत रकम प्रदान Read More »

स्व. टेक वहादुर गुरुङको परिवारलाई राहत रकम हस्तान्तरण

नेपाल बहुउद्देश्यीय सहकारी संस्था अन्तर्गत नयाँबजार सेवाकेन्द्र का शेयर सदस्य श्री टेक वहादुर गुरुङ्ग (सदस्य नं ०१६४०४५)ज्यूको यही मिति २०८२ असोज २१ गते भएको अकल्पनीय स्वर्गारोहणमा संस्था परिवारको तर्फबाट मिति २०८२ असोज २६ गतेका दिन उपस्थित भई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै संस्थाको नीति बमोजिम सदस्यले रू५०००/- शेयर रकम कायम गरी एक आर्थिक वर्ष पूरा भए

स्व. टेक वहादुर गुरुङको परिवारलाई राहत रकम हस्तान्तरण Read More »

स्व. अभिचन्द्र भट्टराईलाई श्रद्धाञ्जली

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि., बुधबारे सेवाकेन्द्रका सक्रिय शेयर सदस्य भिमादेवी अर्यालका पूजनीय पिता स्वर्गीय अभिचन्द्र भट्टराईको असामयिक निधनप्रति संस्थाले गहिरो शोक व्यक्त गरेको छ। संस्थाले उहाँको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक सहानुभूति तथा समवेदना प्रकट गरेको छ। साथै, सुध्याई खर्च बापत रु. १०,००० (दस हजार रुपैयाँ) रकम स्वर्गीय भट्टराईका

स्व. अभिचन्द्र भट्टराईलाई श्रद्धाञ्जली Read More »