खुत्रुके खरिद सम्बन्धी कोटेसन आह्वान
खुत्रुके खरिद सम्बन्धी कोटेसन आह्वान Read More »
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पथरिया सेवाकेन्द्र अन्तर्गतका शेयर सदस्य मन माया पोख्रेल (सदस्य न. ००२५५०६) लाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै संस्थाबाट रु २५,०००।– नगद दीर्घरोग उपचार राहत प्रदान गरिएको छ। उक्त राहत सहयोगमार्फत संस्थाले सदस्यहरूको स्वास्थ्यप्रति संवेदनशीलता र सहकार्यको भावना प्रकट गरेको छ।
पथरिया सेवाकेन्द्रबाट दीर्घरोग उपचार राहत प्रदान Read More »
विर्तामोड, कार्तिक १७ — नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शिक्षा तथा तालिम उपसमितिद्वारा “सहकारी पसल इन्चार्ज तथा सुपरभाइजरस्तरीय अभिमुखीकरण” कार्यक्रम सोमबार विर्तामोडमा सम्पन्न भएको छ। कार्यक्रममा सहकारी पसलका इन्चार्ज तथा सुपरभाइजरहरुलाई उत्प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ पसलको सजावट, ग्राहकमैत्री व्यवहार, स्टक व्यवस्थापन लगायतका विषयमा सहजीकरण गरिएको थियो। कार्यक्रममा प्रमुख सामुदायिक विभाग कर्पोरेटका प्रमुख अरुणकुमार प्रधानले
सहकारी पसल इन्चार्ज तथा सुपरभाइजरस्तरीय अभिमुखीकरण सम्पन्न Read More »