NMC-COOP

December 2025

एनएमसी हाजिरीजवाफ प्रतियोगितामा धुलाबारी मा.वि प्रथम

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अन्तर्गत मेची क्षेत्र स्तरिय अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता २०८२ पुस ४ गते शुक्रबार सम्पन्न भएको छ । शुक्रबार इटाभट्टास्थित आदर्श माविको प्राङ्गणमा सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा धुलाबारी माविले प्रथम स्थान हासिल गरेको छ भने जनता मावि तेलपानी द्वित्तीय एवम् गडिगाउँ मावि शान्तिनगर तृतीय भए । विजेताले क्रमशः नगद ६ हजार, ४

एनएमसी हाजिरीजवाफ प्रतियोगितामा धुलाबारी मा.वि प्रथम Read More »

दाम्राभिट्टा सेवाकेन्द्र अन्तर्गत खुकुटोलामा घरदैलो कार्यक्रम सम्पन्न

सदस्यहरूसँग प्रत्यक्ष सम्पर्क र सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यका साथ नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अन्तर्गत मिति २०८२।०८।२२ गते दाम्राभिट्टा सेवाकेन्द्रको एकाइ नं. ४, खुकुटोला आसपासको क्षेत्रमा उपसमिति संयोजक, सेवाकेन्द्र प्रमुख, कार्यालय कर्मचारी तथा सदस्य सहजकर्ताको सक्रिय सहभागितामा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

दाम्राभिट्टा सेवाकेन्द्र अन्तर्गत खुकुटोलामा घरदैलो कार्यक्रम सम्पन्न Read More »

निर्माण सम्वन्धी कार्य तथा निर्माण कर्मी (ठेकेदार) आवश्यकता सम्वन्धी सूचना

निर्माण सम्वन्धी कार्य तथा निर्माण कर्मी (ठेकेदार) आवश्यकता सम्वन्धी सूचना

निर्माण सम्वन्धी कार्य तथा निर्माण कर्मी (ठेकेदार) आवश्यकता सम्वन्धी सूचना Read More »