NMC-COOP

February 2026

अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

केर्खा, माघ २३ — युवा तथा विद्यार्थी उपसमितिको आयोजनामा केर्खामा अन्तर माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा विभिन्न विद्यालयहरूको सहभागिता रहेको थियो। कडा प्रतिस्पर्धाबीच कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालय, तोपगाछी ले प्रथम स्थान हासिल गर्न सफल भयो। त्यस्तै स्कुलचौन माध्यमिक विद्यालय, गौरादह ले द्वितीय स्थान र मङ्गलमय माध्यमिक विद्यालय, पाडाजुगी ले

अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न Read More »