मसलन्द सामाग्री छपाइ तथा खरिद सम्बन्धी कोटेशन आह्वान
मसलन्द सामाग्री छपाइ तथा खरिद सम्बन्धी कोटेशन आह्वान Read More »
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. द्वारा आयोजित वार्षिक समीक्षा, व्यवसाय प्रस्तुति तथा नीति–कार्यविधि संशोधन सम्बन्धी कार्यक्रम २०८३ बैशाख २७ गते सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका सञ्चालक समिति अध्यक्ष, सदस्यहरु, संस्थापक अध्यक्ष, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति तथा सदस्यहरू, व्यवसाय प्रमुख र अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो।
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.को वार्षिक समीक्षा तथा नीति छलफल कार्यक्रम सम्पन्न Read More »