नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको कालिकोसी सेवाकेन्द्रले मिति २०८१।०४।१३ गते एकाई नं १ मा घर दैलो कार्यक्रम सञ्चालन गरेको छ । कालिकोसी सेवाकेन्द्र अन्तर्गतको एकाई नं १ मा विहान १०ः३० बजे देखी २ः३० बजे सम्म घरदैलो कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा सेवाकेन्द्रगत उपसमिति एकाई उपसमिति, कर्मचारी गरी जम्मा १५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा सदस्यको बर्तमान अवस्था, संस्थाले सञ्चालन गरेका व्यवसाय साथै संस्थाले सदस्यलाई प्रदान गरिरहेको सेवा सुविधाका बारेमा बिस्तृत जानकारी गराइएको थियो । यस प्रकारको कार्यक्रमले संस्था र सदस्य विच सम्वन्ध विस्तार गर्न सहयोग पुगेको महशुष समेत गरिएको थियो ।
कालिकोसी सेवाकेन्द्रमा घर दैलो कार्यक्रम सम्पन्नः
Notices:
- पशुपालनसँग सम्बन्धित यान्त्रिकरण खरिद सम्बन्धी कोटेसन आह्वान24 Sep
- सदस्य सहजकर्ता पदमा आवेदन पेश गर्ने म्याद थप गरिएको सूचना26 Apr
- पशु परामर्शदाता छनोट सम्बन्धी सूचना !09 Apr
- तालिमी सहायक अधिकृत र बरिष्ठ सहायक तेस्रो पदमा आवेदन दिन म्याद थप गरिएको सूचना22 Mar
- खुला प्रतिस्पर्धाको परीक्षा कार्यक्रम सम्बन्धी सूचना ।22 Mar
Related Posts :
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.को
- 11 May 2026
एकदिवसीय उद्घोषण तालिम सम्पन्न
- 26 April 2026
५०,००० पोइन्ट रिडिममा सहकारी पसलद्वारा
- 26 April 2026
Mini Tiller Handover Program
- 10 April 2026
दाम्राभिट्टा सेवाकेन्द्रको घरदैलो कार्यक्रम सम्पन्न
- 06 April 2026




