NMC-COOP

nehal

स्व. निर्मलदास सन्जेलको पुण्य तिथिमा समवेदना तथा राहत वितरण कार्यक्रम सम्पन्न

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.सगरमाथा सेवाकेन्द्र अन्तर्गतका शेयर सदस्य श्री ख्याम प्रसाद सन्जेल (सदस्य नं. ००२४३१०) तथा पथरिया सेवाकेन्द्र अन्तर्गतकी शेयर सदस्य श्रीमती बसन्ती सन्जेल (सदस्य नं. ०१६९४४९) का पुजनीय पिता स्वर्गीय निर्मलदास सन्जेल ज्युको ७ औं दिनको पुण्य तिथिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै संस्थाको नीतिगत

स्व. निर्मलदास सन्जेलको पुण्य तिथिमा समवेदना तथा राहत वितरण कार्यक्रम सम्पन्न Read More »

समवेदना कार्यक्रम सम्पन्न

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गत चन्द्रगढी सेवाकेन्द्रका शेयर सदस्य श्रीमती तेजकुमारी बस्नेत (सदस्यता नं. ५९१२५) का पूजनीय पिता स्व. कुलबहादुर बस्नेतको दिवङ्गत भएको छैटौँ दिनको पुण्यतिथिमा शोकसन्तप्त परिवारजनप्रति रु. १०,०००/– शुद्ध्याई खर्च सहित हार्दिक समवेदना व्यक्त गरिएको छ। उक्त समवेदना कार्यक्रम दाम्राभिट्टा सेवाकेन्द्रमार्फत सम्पन्न गरिएको हो।

समवेदना कार्यक्रम सम्पन्न Read More »

समवेदना कार्यक्रम सम्पन्न

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गत शिवगञ्ज सेवाकेन्द्रका शेयर सदस्य श्री हरिभक्त बास्कोटा र ग्वाल्डुब्बा सेवाकेन्द्रका कर्मचारी श्रीमती इन्द्रकुमारी बास्कोटा का पिता तथा ग्वाल्डुब्बा सेवाकेन्द्रकी सदस्य श्रीमती दुर्गा देवी बास्कोटा का श्रीमान् स्व. नन्दी केशर बास्कोटाको दिवङ्गत भएको छैटौँ पुण्य तिथिका दिन (मिति २०८२/०६/३०) का दिन समवेदना कार्यक्रम सम्पन्न गरिएको छ। उक्त अवसरमा ग्वाल्डुब्बा सेवाकेन्द्रगत

समवेदना कार्यक्रम सम्पन्न Read More »

रमादेवी पाण्डेलाई रु. २५,००० दीर्घरोग उपचार राहत प्रदान

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सगरमाथा सेवाकेन्द्र अन्तर्गतका शेयर सदस्य (सदस्य नं. ००४८२९९) श्रीमती रमादेवी पाण्डेलाई शीघ्र स्वास्थ्य लाभको कामना सहित रु. २५,००० नगद दीर्घरोग उपचार राहत प्रदान गर्दै भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममार्फत संस्थाले सदस्यको स्वास्थ्य लाभको कामना गर्दै सामुदायिक सहयोग र एकताको सन्देश प्रवाह गरेको छ।

रमादेवी पाण्डेलाई रु. २५,००० दीर्घरोग उपचार राहत प्रदान Read More »

देवी माया कार्कीलाई मुटु उपचारका लागि रु. २५,००० राहत प्रदान

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड चारपाने सेवा केन्द्रद्वारा दीर्घरोग राहत कार्यक्रम अन्तर्गत संस्था सदस्य देवी माया कार्की (सदस्य नं. 0103914) लाई मुटु सम्बन्धी उपचार (Heart Operation) का लागि रु. २५,००० आर्थिक सहयोग प्रदान गरिएको छ। सहयोग हस्तान्तरण कार्यक्रममा चारपाने सेवा केन्द्रका प्रमुख पवन मैनाली तथा सदस्य सहजकर्ता राजकुमारी राजबंशी उपस्थित रहनुभएको थियो। संस्थाको नियम तथा

देवी माया कार्कीलाई मुटु उपचारका लागि रु. २५,००० राहत प्रदान Read More »