NMC-COOP

saurav basnet

एनएमसीको पहलमा विद्यार्थीलाई पोशाक

दुधे । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गत दुधे सेवाकेन्द्र र दुधेस्थित बालज्योति आधारभूत विद्यालयको संयुक्त पहलमा विद्यार्थीलाई निःशुल्क पोशाक वितरण गरिएको छ । शुक्रबार दुधेस्थित बालज्योति आधारभूत विद्यालयमा अध्ययनरत ५८ जना विद्यार्थीलाई एनएमसी र विद्यालयद्वारा संयुक्त रुपमा आयोजित कार्यव्रmमका बिच उक्त पोशाक वितरण गरिएको हो । झापा, मोरङ र इलाम कार्यक्षेत्र भई सञ्चालन […]

एनएमसीको पहलमा विद्यार्थीलाई पोशाक Read More »