NMC-COOP

News

खुदुनाबारीमा एनएमसीद्वारा भिआइए परीक्षण कार्यव्रmम सम्पन्न

खुदुनाबारी । नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको विषयगत उपसमिति महिला सशक्तिकरण उपसमितिको आयोजना तथा परिवार नियाजन संघ भद्रपुुर झापाको प्राविधिक सहयोगमा बैशाख ८ गते शुुक्रबारका दिन खुुदुुनाबारी स्वास्थ्य चौकीमा महिलाहरुको लागि निःशुुल्क भिआइए परीक्षण (पाठेघरको मुुखमा हुुने क्यान्सरको परीक्षण) सम्पन्न गरिएको छ । एनएमसी महिला सशक्तिकरण उपसमितिका संयोजक हेमा सिटौलाले अध्यक्षतामा सम्पन्न भएको […]

खुदुनाबारीमा एनएमसीद्वारा भिआइए परीक्षण कार्यव्रmम सम्पन्न Read More »

पूर्वको एनएमसीले गर्यो पश्चिमका सहकारीको अवलोकन

झापा । देशकै अग्रणी सहकारी संस्थाको रूपमा स्थापित नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले देशको पश्चिममा रहेका सहकारी संस्थाहरूको अवलोकन भ्रमण सम्पन्न गरेको छ । चैत १३ देखि १८ गतेसम्म संस्थाको कर्पाेरेट व्यवस्थापन समूहको टोलीले अध्ययन अवलोकन भ्रमण सम्पन्न गरेको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीको नेतृत्वमा संस्थाका कर्पाेरेट विभागीय प्रमुख, व्यवसाय

पूर्वको एनएमसीले गर्यो पश्चिमका सहकारीको अवलोकन Read More »

एनएमसी फुट्सलको उपाधि मेची क्षेत्रलाई

बिर्तामोड । इलाम क्षेत्रलाई ट्राइब्रेकरमा हराउँदै मेची क्षेत्रले एनएमसी महिला कर्मचारीस्तरीय फुट्सल प्रतियोगिताको दोस्रो संस्करणको उपाधि हात पारेको छ । गत शनिबार बिर्तामोडमा सम्पन्न प्रतियोगितामा संस्था अन्तर्गतका महिला कर्मचारी सम्मिलित ८ वटा टोलीको सहभागिता रहेको थियो । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तर्गतको विषयगत उपसमिति खेलकुद उपसमितिको आयोजनामा सम्पन्न प्रतियोगितामा संस्था अन्तर्गतका ६ वटा क्षेत्रहरु

एनएमसी फुट्सलको उपाधि मेची क्षेत्रलाई Read More »

एनएमसी कर्मचारीस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बिर्तामोड ः संस्था अन्तर्गतको विषयगत उपसमिति वित्तीय साक्षरता उपसमितिको आयोजनामा मिति २०७९ साल कात्तिक महिनाको १९ गते शनिबार बिर्तामोृडमा कर्मचारीस्तरीय हाजिरिजवाफ प्रतियोगिता २०७९ सम्पन्न भएको छ । उपसमितिका संयोजक गोपाल प्याकुुरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका संचालक समितिका अध्यक्ष रामचन्द्र उप्रेतीज्युुको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा संचालक समितिका पदाधिकारी तथा लेखा सुुपरिवेक्षण समितिका सदस्यहरुको समेत

एनएमसी कर्मचारीस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न Read More »

एनएमसीका सदस्य सहजकर्तालाई उत्प्रेरणामूलक कार्यक्रम

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले संस्था अन्तर्गत वित्तिय व्यवसायमा कार्यरत सदस्य सहजकर्ताहरु बीच अभिमुुखिकरण तथा उत्प्रेरणामुुलक कार्यक्रम सम्पन्न गरेको छ । एनएमसीको विषयगत उपसमिति शिक्षा तथा तालिम उपसमितिले उक्त कार्यक्रम आयोजना गरेको हो । संस्थाको कार्यक्षेत्र भित्र पर्ने झापा, इलाम र मोरङ जिल्ला क्षेत्रमा कार्यरत सदस्य सहजकर्ताहरुलाई लक्षित गरी विभिन्न ८ स्थानमा कार्यक्रमको आयोजना गरिएको

एनएमसीका सदस्य सहजकर्तालाई उत्प्रेरणामूलक कार्यक्रम Read More »

बजार प्रतिनिधिस्तरीय उत्प्रेरणामुुलक कार्यक्रम

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को विषयगत उपसमिति शिक्षा तथा तालिम उपसमितिको आयोजनामो विभिन्न ६ वटा क्षेत्रमा एकै दिन बिहान ११ बजेबाट बजार प्रतिनिधिस्तरीय उत्प्रेरणामुुलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको पहिलो सत्रमा संचालक एवम् विभागिय प्रमुुखहरुको तर्फबाट असल संस्कार साथै उत्प्रेरणामुुलक प्रस्तुुती रहेको थियो भने दोस्रो सत्रमा बजारिकरण सम्बन्धी अन्तक्र्रृया कार्यक्रम

बजार प्रतिनिधिस्तरीय उत्प्रेरणामुुलक कार्यक्रम Read More »

६५ औ राष्ट्रिय सहकारी दिवशको अवसरमा आयोजित स्वस्थ र भान्सा सम्बन्धी कार्यक्रम

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को विषयगत उपसमिति महिला सशक्तिकारण उपसमितिको आयोजनामा मिति २०७८ साल चैत्र २० गते ६५ औँ राष्ट्रिय सहकारी दिवसको आवसर पारेर एक दिने स्वास्थ्य र भान्सा विषयक कार्यक्रम सम्पन्न भएको छ । उपसमितिका संयोजक हेमा सिटौलाले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रममा सदस्य कविता पौडेलले शाब्दिक स्वागत गर्नुभएको थियो ।कनकाई

६५ औ राष्ट्रिय सहकारी दिवशको अवसरमा आयोजित स्वस्थ र भान्सा सम्बन्धी कार्यक्रम Read More »