NMC-COOP

News

एनएमसी कालिकोशी सेवाकेन्द्रको घरदैलो अभियान

एनएमसी कालिकोशी सेवाकेन्द्रको स्थानीय व्यवस्थापनमा एकाई नं ६ स्थित कानेपोखरी ७ बिहिबारे बजारपुुर्वको क्षेत्रमा मिति २०८१ साल जेठ १५ गते दिनको ३ बजे घरदैलो कार्यक्रम सम्पन्न गरिएको थियो । संस्थाले चालुु आ.व ०८०।०८१ बाट यस घरदैलो अभियान कार्यक्रम अघि सारेर सदस्यहरुको घर घरमा पुुगी संस्थाको बारेमा जानकारी गराउने अभ्यास शुुरु गर्दै आएको छ । विशेष […]

एनएमसी कालिकोशी सेवाकेन्द्रको घरदैलो अभियान Read More »

एनएमसीमा सरसफाई अभियानः

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लिमिटेडको क्षेत्रगत संरचना अन्तर्गत मोरङ्ग क्षेत्रको कानेपोखरी ४ ,बयरबन बजार परिसरमा कालिकोशी बचत तथा ऋण सेवाकेन्द्रको आयोजना र एकाई नं ४ को स्थानीय व्यवस्थापनमा मिति २०८१ साल जेठ १५ गते बिहानको ७ बजे चेतनामुुलक सरसफाई अभिायन कार्यक्रम सम्पन्न भएको थियो । संस्थाले सञ्चालन गरेका विभिन्न सामुुदायिक गतिविधि मध्येको सरसफाई अभियान कार्यक्रमलाई

एनएमसीमा सरसफाई अभियानः Read More »

वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको विषयगत उपसमिति युुवा तथा विद्यार्थी सरोकार उपसमितिको आयोजना र संस्थाको बचत तथा ऋण व्यवसाय चारआली सेवाकेन्द्रको स्थानीय व्यवस्थापनमा मिति २०८१ साल जेठ ११ गते शुुक्रबार दिनको २ बजेबाट एनएमसी दुुर्गा बोर्डिङ्ग स्टुुडेन्ट सेभिङ्ग क्लवमा आवद्ध विद्यार्थीहरुको सहभागितामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको थियो । उपसमितिका संयोजक श्री गोपाल प्याकुुरेलज्युुको

वित्तीय साक्षरता कार्यक्रम सम्पन्न Read More »

एनएमसीमा समग्र ब्यवसायको कारोबार समीक्षाः सबै सूचकहरु लक्ष्य नजिक

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)मा चालू आर्थिक वर्षमा वितेको १० महिनाको कारोबारको समग्र समीक्षा गरिएको छ । सञ्चालक समितिका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीको अध्यक्षतामा शनिबार बिर्तामोडमा भएको समग्र संस्थाको वार्षिक कारोबार समीक्षा बैठकमा चालु आवमा भएको कारोबारको सुक्ष्म ढंगले समीक्षा गरिएको हो । सो कार्यक्रममा संस्थाका पाँचवटै व्यवसाय एवम् सामाजिक सरोकार विभागका प्रमुखहरुले

एनएमसीमा समग्र ब्यवसायको कारोबार समीक्षाः सबै सूचकहरु लक्ष्य नजिक Read More »

एनएमसीको महिला सशक्तिकरण उपसमितिले गर्यो लक्ष्मीपुरमा ‘भीआइए टेस्ट’ शिविर

कनकाई । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तर्गत महिला सशक्तिकरण उपसमितिले महिलाको पाठेघर जाँच गर्न शुक्रवार निःशुल्क शिविर आयोजना गरेको छ । एनएमसीको उक्त विभागीय उपसमितिले नेपाल परिवार नियोजन संघ भद्रपुरको प्राविधिक सहयोगमा कनकाई–८ स्थित लक्ष्मीनारायण मन्दिर तथा सामुदायिक भवनमा शिविर सञ्चालन गरेको हो । स्वास्थ्य परीक्षणअघि आयोजित कार्यक्रममा कनकाई–८ का वडा अध्यक्ष लीलाबहादूर कटुवालले

एनएमसीको महिला सशक्तिकरण उपसमितिले गर्यो लक्ष्मीपुरमा ‘भीआइए टेस्ट’ शिविर Read More »

गैरबैंकिङ सम्पत्ति (जग्गा) बिक्री गर्दै एनएमसी

झापा । नेपालको उत्कृष्ट सहकारी मध्ये एक नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. ले विगतका बर्षहरुमा लिलाम गरी संस्थामा नाममा रहेको गैर बैंकिङ सम्पत्ती बिक्री गर्ने भएको छ । गैरबैंकिङ सम्पत्ती विव्रिmको लागि निकालिएको सुचनामा झापा जिञल्ला अन्तरगतका विभिन्न स्थानीय पालिकाहरु भित्रका जग्गाहरु रहेका छन् । यस संस्थाको कार्यक्षेत्र झापा, इलाम र मोरङ जिल्ला रहेको छ

गैरबैंकिङ सम्पत्ति (जग्गा) बिक्री गर्दै एनएमसी Read More »

एनएमसीले दियो छुट

एनएमसी कोशी प्रदेशकै उत्कृष्ट सहकारी झापा । देशकै अग्रणी सहकारीका रुपमा स्थापित नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले आफ्ना ऋणी सदस्यहरुका लागि आकर्षक छुट सुविधा लागू गर्ने भएको छ । विगतमा कोभिड १९ महामारी तथा पछिल्लो आर्थिक कारोबारमा संकुचन आई उद्योग, व्यापार र लगानीबाट अपेक्षित आम्दानी हुन नसकी संस्थाको कर्जा बुझाउन अप्ठ्यारोमा परेका सदस्यहरुका

एनएमसीले दियो छुट Read More »

एनएमसीको पहलमा विद्यार्थीलाई पोशाक

दुधे । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गत दुधे सेवाकेन्द्र र दुधेस्थित बालज्योति आधारभूत विद्यालयको संयुक्त पहलमा विद्यार्थीलाई निःशुल्क पोशाक वितरण गरिएको छ । शुक्रबार दुधेस्थित बालज्योति आधारभूत विद्यालयमा अध्ययनरत ५८ जना विद्यार्थीलाई एनएमसी र विद्यालयद्वारा संयुक्त रुपमा आयोजित कार्यव्रmमका बिच उक्त पोशाक वितरण गरिएको हो । झापा, मोरङ र इलाम कार्यक्षेत्र भई सञ्चालन

एनएमसीको पहलमा विद्यार्थीलाई पोशाक Read More »

एनएमसीको महिला सशक्तिकरण उपसमितिद्वारा सचेतनामूलक कार्यक्रम सम्पन्न

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको विषयगत उपसमिति महिला सशक्तिकरण उपसमितिको आयोजना तथा मेची क्षेत्र अन्तर्गतको बाहुुण्डाँगी सेवाकेन्द्रको स्थानीय व्यवस्थापनमा मिति २०८० साल मंसिर ९ गते शनिबारका दिन बाहुुण्डाँगी स्थित शरस्वती मा.विको सभाहलमा प्रत्येक वर्ष २५ नोभेम्वर देखी १० डिसेम्वर सम्म विभिन्न सचेतनामुुलक कार्यक्रमहरु आयोजना गरी मनाइने लैड्गिक हिंसा विरुदको १६ दिने अभियान सम्पन्न भएको

एनएमसीको महिला सशक्तिकरण उपसमितिद्वारा सचेतनामूलक कार्यक्रम सम्पन्न Read More »

एनएमसी एकीकृत नमूना कृषि फार्ममा सार्वजनिक सुनवाई, कृषिमा यान्त्रिकीकरण बढाउन वक्ताको सुझाव

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित एकीकृत नमूना कृषि फार्मलाई सरकारले अनुदानमा दिएका यन्त्र उपकरण उपयोगबारे शुक्रबार सार्वजनिक सुनवाई गरिएको छ ।मेचीनगर १४ मा रहेको एकीकृत नमूना कृषि फर्ममा कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा सार्वजनिक सुनवाई गरिएको हो ।आफ्नो मन्तब्यमा मन्त्री सिटौलाले कुनै पनि देश विकासको

एनएमसी एकीकृत नमूना कृषि फार्ममा सार्वजनिक सुनवाई, कृषिमा यान्त्रिकीकरण बढाउन वक्ताको सुझाव Read More »