सहकारी पसल इन्चार्ज तथा सुपरभाइजरस्तरीय अभिमुखीकरण सम्पन्न
विर्तामोड, कार्तिक १७ — नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शिक्षा तथा तालिम उपसमितिद्वारा “सहकारी पसल इन्चार्ज तथा सुपरभाइजरस्तरीय अभिमुखीकरण” कार्यक्रम सोमबार विर्तामोडमा सम्पन्न भएको छ। कार्यक्रममा सहकारी पसलका इन्चार्ज तथा सुपरभाइजरहरुलाई उत्प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ पसलको सजावट, ग्राहकमैत्री व्यवहार, स्टक व्यवस्थापन लगायतका विषयमा सहजीकरण गरिएको थियो। कार्यक्रममा प्रमुख सामुदायिक विभाग कर्पोरेटका प्रमुख अरुणकुमार प्रधानले […]
सहकारी पसल इन्चार्ज तथा सुपरभाइजरस्तरीय अभिमुखीकरण सम्पन्न Read More »









