मृत्यु राहतको पहिलो किस्ता हस्तान्तरण
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि., दुधे सेवाकेन्द्रका सक्रिय सदस्य तथा संस्थाको चौथो व्यवसाय — सहकारी पसल व्यवसायगत उपसमितिका सह-संयोजक गुरुप्रसाद पाठकज्यूका बुबा श्री लोकनाथ पाठकको ९४ वर्षको उमेरमा मिति २०८२/०३/१६ गते भएको असामयिक निधन पश्चात्, ७औँ दिनको पुण्यतिथिका अवसरमा मिति २०८२/०३/२२ गते श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा संस्थाका सञ्चालक समितिका सदस्यहरू, सहकारी पसल व्यवसाय […]
मृत्यु राहतको पहिलो किस्ता हस्तान्तरण Read More »









