NMC-COOP

News

सरसफाई कार्यक्रम सम्पन्न

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. ग्वालडुव्वा सेवाकेन्द्र एकाई २ क्षेत्रमा पर्ने दुधाली महाराज थान परिसरमा मिति २०८१ चैत २९ गते महाराज थान समितिको सहकार्यमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

सरसफाई कार्यक्रम सम्पन्न Read More »

सगरमाथा सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ खर्च हस्तान्तरण

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. सगरमाथा सेवाकेन्द्र सदस्य परिवारलाई रु १०००० सुध्याइ खर्च सहित समबेदना प्रदान गरिएको छ ।

सगरमाथा सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ खर्च हस्तान्तरण Read More »

शान्तिनगर सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ खर्च हस्तान्तरण

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. शान्तिनगर सेवाकेन्द्र अन्तर्गत सदस्य डिल्लीराम घिमिरे तथा सदस्य धनमाया घिमिरेको पुजनिय माता स्व.डम्बर कुमारी घिमिरेको निधनमा रु १०,००० सुध्याइ खर्च सहित समबेदना प्रदान गरिएको छ ।

शान्तिनगर सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ खर्च हस्तान्तरण Read More »

वित्तिय साक्षरता कार्यक्रम साथै शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. बाहुण्डाँगी सेवाकेन्द्रले सरस्वती मा.वि. मा गठन गरेको Student Saving Club का विद्यार्थीहरुसँग वित्तिय साक्षरता कार्यक्रम साथै शैक्षिक सामाग्री वितरण कार्यक्रम मिति २०८१ चैत १७ गते सम्पन्न गरेको छ ।

वित्तिय साक्षरता कार्यक्रम साथै शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न Read More »

सदस्य भेटघाट कार्यक्रम सम्पन्न नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. दुधे सेवाकेन्द्र एकाई नं. ४ अन्तर्गत मिति २०८१ चैत ८ गते सदस्य भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

Read More »

CDP साथै सरसफाई कार्यक्रम सम्पन्न

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. ग्वालडुब्बा सेवाकेन्द्र एकाई ३ अन्तर्गत मिति २०८१ चैत २० गतेका दिन कोहबरा क्षेत्रमा CDP साथै सरसफाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३१ जना सदस्यको बाक्लो उपस्थिती रहेको थियो

CDP साथै सरसफाई कार्यक्रम सम्पन्न Read More »

महानन्द चोक सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ खर्च हस्तान्तरण

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. महानन्द चोक सेवाकेन्द्र सदस्य परिवारलाई रु १०००० सुध्याइ खर्च सहित समबेदना प्रदान गरिएको छ ।

महानन्द चोक सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ खर्च हस्तान्तरण Read More »

उर्लाबारी सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ खर्च हस्तान्तरण

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. उर्लाबारी सेवाकेन्द्र सदस्य परिवारलाई रु १०००० सुध्याइ खर्च सहित समबेदना प्रदान गरिएको छ ।

उर्लाबारी सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ खर्च हस्तान्तरण Read More »

शिवगञ्ज सेवाकेन्द्रद्धारा सरसफाई कार्यक्रम सम्पन्न

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. शिवगञ्ज सेवाकेन्द्र युनिट १ अन्तर्गत मिति २०८१ चैत २६ गते राम जानकी परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

शिवगञ्ज सेवाकेन्द्रद्धारा सरसफाई कार्यक्रम सम्पन्न Read More »