NMC-COOP

News

महानन्द चोक सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ खर्च हस्तान्तरण

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. महानन्द चोक सेवाकेन्द्र सदस्य परिवारलाई रु १०००० सुध्याइ खर्च सहित समबेदना प्रदान गरिएको छ ।

महानन्द चोक सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ खर्च हस्तान्तरण Read More »

उर्लाबारी सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ खर्च हस्तान्तरण

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. उर्लाबारी सेवाकेन्द्र सदस्य परिवारलाई रु १०००० सुध्याइ खर्च सहित समबेदना प्रदान गरिएको छ ।

उर्लाबारी सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ खर्च हस्तान्तरण Read More »

शिवगञ्ज सेवाकेन्द्रद्धारा सरसफाई कार्यक्रम सम्पन्न

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. शिवगञ्ज सेवाकेन्द्र युनिट १ अन्तर्गत मिति २०८१ चैत २६ गते राम जानकी परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

शिवगञ्ज सेवाकेन्द्रद्धारा सरसफाई कार्यक्रम सम्पन्न Read More »

बित्तिय साक्षरता र स्टुडेण्ट सेभिङ क्लवलाई शैक्षिक सामाग्री बितरण कार्यक्रम सम्पन्न

फागुन २३ गते, झापा । नेपाल बहुउद्देशीय सहकारी संस्था लि. अन्तर्गतको विषयगत उपसमिति युवा तथा विद्यार्थी सरोकार उपसमितिको आयोजना तथा दुधे सेवा केन्द्रको समन्वयमा स्टुडेण्ट सेभिङ क्लवमा आवद्ध विद्यार्थीहरुका लागि बित्तिय साक्षरता र स्टुडेण्ट सेभिङ क्लवलाई शैक्षिक सामाग्री बितरण कार्यक्रम २०८१ फागुन २३ गते, शिवसताक्षी १०, माइधार, बाल निकुञ्ज माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।कार्यक्रममा

बित्तिय साक्षरता र स्टुडेण्ट सेभिङ क्लवलाई शैक्षिक सामाग्री बितरण कार्यक्रम सम्पन्न Read More »

एनएमसी अन्तर सहकारी सुपरसिक्स क्रिकेट प्रतियोगिता को उपाधी नवप्रभात सहकारीलाई

सुरुङ्गा, १७ फागुन । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. खेलकुद उपसमितिद्धारा आयोजित अन्तर सहकारी सुपरसिक्स क्रिकेट प्रतियोगताको उपाधी नवप्रभात सहकारी संस्था लि. भद्रपुरले हात पारेको छ । सहकारी अभियानमा सम्बद्घ संस्थाहरुमा आपसी समझदारी, मित्रता एवम् निकट कार्य व्यवहार सम्बन्धलाई उजागर गर्ने उद्देश्यका साथ आयोजित प्रतियोगितामा आयोजक सहित ८ वटा सहकरी संस्थाको सहभागिता रहेको थियो ।

एनएमसी अन्तर सहकारी सुपरसिक्स क्रिकेट प्रतियोगिता को उपाधी नवप्रभात सहकारीलाई Read More »

भाडाकुडा सहित कुर्सी हस्तान्तरण

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. महानन्द चोक अन्तर्गत ग्रामीण सेवा समुदाय क्लबमा सामाजिक योगदानमा मेरो १ रुपैया अभियान अन्तर्गत भाडाकुडा सहित २० थान कुर्सी हस्तान्तरण गरियो ।

भाडाकुडा सहित कुर्सी हस्तान्तरण Read More »

संस्थाको परिचय तथा घरदैलो कार्यक्रम सम्पन्न

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. कालीकोशी सेवाकेन्द्र अन्र्तगत मिति २०८१/१०/२६ गतेका दिन एकाई चार मिलन चौक क्षेत्रमा भएको घरदैलो तथा सस्था परिचयको कार्यक्रम सम्पन्न भएको छ । सेवाकेन्द्र उपसमिति संयोजक, भौगालिक एकाई उपसमिति पदाधिकारीज्यूहरु तथा कर्मचारीको उपस्थिति रहेको थियो । समग्रमा उक्त क्षेत्रमा संस्थाको उपस्थिति तथा सहज कारोवारको बारेमा समेत जानकारी गराइयो ।

संस्थाको परिचय तथा घरदैलो कार्यक्रम सम्पन्न Read More »

सरसफाई तथा CDP कार्यक्रम सम्पन्न

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. पाडाजुँगी सेवाकेन्द्र अन्र्तगत मिति २०८१/१०/२६ गतेका दिन एकाई एक गुहेश्वरी टोल र २०८१/१०/२८ गते ठूलो बाह्रघरे बजारमा सरसफाई तथा CDP कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सेवाकेन्द्र उपसमिति, भौगालिक एकाई उपसमिति पदाधिकारी ज्यूहरु तथा कर्मचारीको उपस्थिति रहेको थियो । सहभागीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो भने १२ जना सदस्य, ४

सरसफाई तथा CDP कार्यक्रम सम्पन्न Read More »

गरामनी सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ खर्च हस्तान्तरण

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. गरामनी सेवाकेन्द्र सदस्य सरिता खतिवडा प्रसाईको छोरा आसुतोश प्रसाईको असामयिक दुःखद निधनमा संस्थाद्धारा परिवारलाई रु १०००० सुध्याइ खर्च सहित समबेदना प्रदान गरिएको छ ।

गरामनी सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ खर्च हस्तान्तरण Read More »

शिवगञ्ज सेवाकेन्द्रद्धारा सरसफाई अभियान सम्पन्न

नेपाल बहुउद्देशीय सहकारी संस्था लि. शिवगञ्ज सेवाकेन्द्रद्धारा आयोजना गरेको सरसफाई अभियान २०८१ माघ ४ गते सम्पन्न भएको छ । सो अभियानमा एकाई नं. १ उपसमिति र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

शिवगञ्ज सेवाकेन्द्रद्धारा सरसफाई अभियान सम्पन्न Read More »