विश्व दूध दिवसको अवसरमा एनएमसी डेरीलाई उत्कृष्ट सम्मान
झापा, १९ जेठ । विश्व दूध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्ड हरिहरभवनको आयोजनामा झापा भएको कार्यक्रममा उत्कृष्ट किसान, सहकारी र पत्रकारलाई सम्मान गरिएको छ । ‘दूध तथा दुग्ध पदार्थको सेवन दुग्ध व्यवसायको प्रवद्र्धन’ भन्ने नारासहित आयोजित २४ औं विश्व दूध दिवसमा एनएमसी एग्रो फार्म दुहागढीमा आज भएको कार्यक्रमा उत्कृष्ट किसान मोरङका विज्ञान बस्नेत, झापाका राजकुमार
विश्व दूध दिवसको अवसरमा एनएमसी डेरीलाई उत्कृष्ट सम्मान Read More »
