शिलबन्दी कोटेसन आह्वान
शिलबन्दी कोटेसन आह्वान Read More »
नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको इटाभट्टा सेवाकेन्द्रले मिति २०८१ साल असार ९ देखी १२ गते सम्म विभिन्न भौगोलिक एकाईमा सरसफाई तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । जम्मा ८० जना उपसमिति पदाधिकारी तथा कर्मचारीहरु सहभागि रहेको उक्त कार्यक्रम अवधिमा जम्मा ९ जनालाई सदस्यता प्रदान सँगै एटिएम र मोबाईल बैकिङ्ग सुुविधा प्रदान गरिएको थियो ।विशेष
सरसफाई तथा घर दैलो कार्यक्रम सम्पन्न Read More »
नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बिर्तामोड सेवाकेन्द्रले बालबचतकर्ता दिप्ति सुवेदीलाई विद्यालय प्रथम भएकोमा नगद रु.५,००० रकम सहित पुुरस्कृत गरेको छ । संस्थाको अभियान अन्तर्गतको स्टुुडेन्ट सेभिङ्ग क्लव समेत सक्रिय रुपमा सञ्चालन गरिरहेको विर्तामोड स्थित मोहनमाया माध्यमिक विद्यालयबाट विद्यालय प्रथम भएकोमा बालबचतकर्तालाई संस्थाको नीतिगत व्यवस्था बमोजिम पुुरस्कार प्रदान गरिएको थियो ।विद्यालय परिसरमा भएको कार्यक्रममा संस्थाका
बिद्यालय प्रथम बाल बचतकर्तालाई रु.५००० पुुरस्कार Read More »
नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको शनिश्चरे सेवाकेन्द्रले मिति २०८१।०३।११ गते एकाई नं २ (बगर टोल)मा घर दैलो कार्यक्रम सम्पन्न गरेको छ ।संस्थाको सामुुदायिक गतिविधि अन्तर्गत सदस्यलाई संस्थाको बारेमा जानकारी गराउने उद्देश्यीयले यस कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा सदस्यलाई प्रदान गरिने राहात सुुविधा, संस्थाले सञ्चालन गरेका व्यवसाय र व्यवसायिक उत्पादन,संस्थाले सञ्चालन गरेका अभियान लगायतका
शनिश्चरेमा घर दैलो कार्यक्रम Read More »
नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको दुुर्गापुुर सेवाकेन्द्रले मिति २०८१।०३।११ गते एकाई नं १ का सदस्य यम कुुमारी विश्वकर्मालाई सुुद्धाँई खर्च वापत रु.१०००० प्रदान गरेको छ । संस्थाको नीतिगत व्यवस्था अनुुरुप मृत्युु राहात कोषमा योगदान गरेका सदस्यको एकाघर परिवारमा मृत्युु हुुँदा संस्थाको तर्फबाट रु.१०००० बराबर सुुद्धाई खर्च र समवेदना प्रकट गरिएको थियो । उक्त समवेदना
सुद्धाई खर्च भुक्तानी Read More »
नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको कालिकोशी सेवाकेन्द्रले मिति २०८१ साल असार ११ गते एकै दिन रु.७०००० बारबारको सुुद्धाई खर्च र मृत्युु राहात बापतको रकम सदस्यहरुलाई प्रदान गरेको छ । संस्थाको नीतिगत व्यवस्था अनुुरुप एकाघर परिवारका सदस्यको मृत्युुमा रु.१०००० प्रदान गर्ने क्रममा कालिकोशी सेवाकेन्द्रले एकाई नं ३ का सदस्य मेनुुका अधिकारी र भक्तमाया फुुँयललाई जम्मा
कालिकोशी सेवाकेन्द्रबाट विभिन्न शिर्षकमा सदस्यलाई रु.७०,००० बराबर राहत रकम प्रदान Read More »
नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बेलबारी सेवाकेन्द्रले मिति २०८१ साल असार महिनाको १० गते जेठ महिनामा सदस्य बन्नुुभएका जम्मा ४ जना नयाँ सदस्य र सम्भावित अन्य २ सदस्यहरुलाई सहभागि गराएर बेसिक लेबलको सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।बेलबारी सेवाकेन्द्र अन्तर्गतको एकाई नं ५ (भाउन्ने एकाईमा)सम्पन्न भएको उक्त कार्यक्रममा बेलबारी सेवाकेन्द्रगत उपसमिति पदाधिकारी,भौगोलिक एकाई
बेलबारीमा बेसिक लेबलको सदस्य शिक्षा कार्यक्रम सम्पन्नः Read More »
नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको पथरिया सेवाकेन्द्रले मिति २०८१।०३।०७ गते एकाई नं २ का शेयर सदस्य नर बाहदुुर गाइनेलाई निजका पिताको असामयिक निधनमा सुुद्धाई खर्च वापत रु.१०००० प्रदान गरेको छ ।संस्थाको नीतिगत व्यवस्था अनुुरुप मृत्युु राहात कोषमा योगदान गरेका सदस्यको एकाघर परिवारमा मृत्युु हुुँदा राहात स्वारुप रकम प्रदान गर्ने गरिएको छ । पथरिया सेवाकेन्द्रगत
पथरिया सेवाकेन्द्रबाट सदस्यलाई सुुद्धाई खर्च भुुक्तानी Read More »
नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बुुधबारे सेवाकेन्द्रले बालबचतकर्ता सङ्गम खतिवडालाई विद्यालय प्रथम भएकोमा नगद रु.५,००० सहित पुुरस्कृत गरेको छ । कोल्बुुङ्ग ईलामको रिद्धि सिद्धि इङ्गलिस बोर्डिङ्ग स्कुुलमा कक्षा २ को फाइनल परिक्षमा विद्यालय प्रथम भएकोमा संस्थाको नीतिगत व्यवस्था बमोजिम बालबचतकर्तालाई नगद पुुरस्कार प्रदान गरिएको थियो ।विद्यालय परिसरमा भएको कार्यक्रममा बुुधबारे भौगोलिक एकाई उपसमिति १२
बाल बचतकर्तालाई रु.५००० पुरस्कार Read More »
बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तर्गत खेलकुद उपसमितिले शनिवार कर्मचारीस्तरीय बुद्धिचाल प्रतियोगिता आयोजना गरेको छ ।मेची युमा चेस एकाडेमीको सहयोगमा संस्थाको बिर्तामोडस्थित सेवा केन्द्रको सभाहलमा आयोजित प्रतियोगितामा राजेश राईले प्रथम स्थान हासिल गरेका छन् । संस्थाका १८ जना कर्मचारीहरुले भाग लिएको उक्त प्रतियोगितामा विक्रम राई दोस्रो र विशाल ढुंगाना तेस्रो भए भने महिलातर्फ रोजिना
एनएमसीको कर्मचारीस्तरीय बुद्धिचाल प्रतियोगितामा राजेश राई प्रथम Read More »