NMC-COOP

June 2024

जनकल्याण आधारभुत विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरणः

नेपाल बहुुउद्देयीय सहकारी संस्था लि. अन्तर्गतको कुुञ्जीबारी सेवाकेन्द्रको स्थानीय व्यवस्थापनमा संस्थाको नीतिगत व्यवस्था अनुुरुप गौरीगञ्ज १ मा रहेको जनकल्याण आधारभुुत विद्यालयमा गठित स्टुडेन्ट सेभिङ्ग क्लवलाई मिति २०८१ साल असार ७ गते रु.५००० बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरियो ।उक्त शैक्षिक सामग्री हस्तानन्तरण कार्यक्रममा कनकाई रतुुवा क क्षेत्रीय उपसमिति सह संयोजक चन्द्रप्रसाद भट्टराई र भौगोलिक एकाई उपसमिति […]

जनकल्याण आधारभुत विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरणः Read More »

चुलाचुली सेवाकेन्द्रबाट राहात वितरणः

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गत चुुलाचुुली बचत तथा ऋण सेवाकेन्द्रले मिति २०८१।०३।०७ गते एकाई नं १ का सदस्य शोभा राईको मृत्युुमा रु.४५००० मृत्युु राहात वापतको पहिलो किस्ता प्रदान गरेको छ । उक्त राहात वितरण तथा समवेदना कार्यक्रममा चुुलाचुुली सेवाकेन्द्रगत उपसमिति,भौगोलिक एकाई उपसमिति पदाधिकारी तथा कर्मचारीहरु गरी जम्मा ९ जनाको उपस्थिति रहेको थियो ।सदस्यले मृत्युु

चुलाचुली सेवाकेन्द्रबाट राहात वितरणः Read More »

सदस्यलाई मृत्यु राहात प्रदान

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बेलबारी सेवाकेन्द्रले शेयर सदस्य श्री प्रमिला कार्कीको निधनमा मिति २०८१।०३।०४ गते समवेदना सहित मृत्युु राहात वापतको पहिलो किस्ता रु.२०००० प्रदान गरेको छ । सदस्य स्वयमको मृत्युुमा सदस्यले मृत्युु राहत कोषमा गरेको योगदानको आधारमा रु.२५००० र रु.५०००० प्रदान गर्ने नीतिगत व्यवस्था रहेको छ । मोरड्ग क्षेत्रीय उपसमिति संयोजक डिल्ली प्रसाद

सदस्यलाई मृत्यु राहात प्रदान Read More »

शनिश्चरे सेवाकेन्द्रमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गत शनिश्चरे सेवाकेन्द्रको स्थानीय व्यवस्थापनमा मिति २०८१ साल असार महिनाको ३ गते एनएमसी सुुर्यज्योति इङ्गलिस सेकेण्डरी स्कुुलमा संस्था अन्तर्गतको विषयगत उपसमिति युुवा तथा विद्यार्थी सरोकार उपसमितिको आयोजनामा वित्तीय साक्षरता र शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । संस्थाको नीतिगत व्यवस्था अनुुरुप विद्यालयलाई रु.५००० बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो

शनिश्चरे सेवाकेन्द्रमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न Read More »

विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गत इटाभट्टा सेवाकेन्द्रको स्थानीय व्यवस्थापनमा मिति २०८१ साल जेठ २४ र २५ गते दुुईवटा स्टुुडेन्ट सेभिङ्ग क्लव गठन भएका विद्यालयमा वित्तीय साक्षरता र शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पहिलो दिनको कार्यक्रम आदर्श मा.वि मा जम्मा १०३ जाना विद्यार्थीहरुको सहभागितामा सम्पन्न भएको थियो । त्यसैगरी मिति २०८१ साल

विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न Read More »

सदस्यलाई सुुद्धाई खर्च

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि अन्तर्गतको राजगढ सेवाकेन्द्रले मिति २०८१ साल जेठ १३ गते सदस्य शकुुन्तला राजबंशीलाई सुुद्धाँई खर्च वापत रु.१०००० प्रदान गरेको छ । संस्थाको नीतिगत व्यवस्था अनुुरुप मृत्यु राहात कोषमा योगदान गरेका सदस्यको एकाघर परिवारमा मृत्युु हुुँदा सुुद्धाई खर्च वापत रु.१०,००० रकम प्रदान गर्ने व्यवस्था रहको छ । उक्त समवेदना कार्यक्रममा राजगढ सेवाकेन्द्रगत

सदस्यलाई सुुद्धाई खर्च Read More »

विश्व वातावरण दिवसको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गत बेलबारी सेवाकेन्द्रको स्थानीय व्यवस्थापनमा भौगोलिक एकाई उपसमितिको आयोजनामा एकाई नं ४ मा जेठ २३ गते (june 5) विश्व वातावरण दिवश (World Environment Day) को अवशरमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा बेलबारी सेवाकेन्द्रगत उपसमिति पदाधिकारी,एकाई उपसमिति पदाधिकारी,कर्मचारी तथा स्थानीय सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो । संस्थाले विश्व

विश्व वातावरण दिवसको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न Read More »

उत्प्रेरणामुुलक कार्यक्रम सम्पन्न

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. इलाम सेवाकेन्द्र अन्तर्गत गठित एनएमसी मंगलबारे कलेज स्टुुडेन्ट सोसाइटिको आयोजनामा मिति २०८१ साल जेठ २० गते आइतबारका दिन कलेजको सभाहलमा विहानको ८ बजेबाट १०ः३० बजे सम्म सकारत्मक सोच र उद्यमशिलताको विषयमा उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको थियो ।युुवा तथा विद्यार्थी सरोकार उपसमितिको प्राविधिक सहयोग र मंगलबारे सेवाकेन्द्रको स्थानीय व्यवस्थापनमा सम्पन्न भएको

उत्प्रेरणामुुलक कार्यक्रम सम्पन्न Read More »