८ थान फेन तथा १ थान पिङ्ग वितरण
नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गत एकाई नं १ मा सदस्यहरुको स्वेच्छिक सहभागितामा सञ्चालन भएको सामाजिक योगदानमा मेरो एका रुपैँया अभियान अन्तर्गत जम्मा भएको कोषबाट मिति २०८१।०३।१३ गते मेचीनगर ६ काँकरभिट्टामा रहेको परिर्वतन थिएटरलाई जम्मा ८ थान फेन र देवकोटा पार्कमा एक थान पिङ्ग वितरण गरिएको छ । कार्यक्रममा सेवाकेन्द्रगत उपसमिति पदाधिकारी , भौगोलिक एकाई […]
८ थान फेन तथा १ थान पिङ्ग वितरण Read More »




