बेलबाारी सेवाकेन्द्रबाट मृत्यु राहात भुुक्तानी
नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बेलबारी सेवाकेन्द्रले मिति २०८१।०३।१९ गते साविकको अगुुवा कृषक कृषि यान्त्रिकरण सहकारी संस्थाका सदस्य लोक बाहदुुर भट्टराईको बैदेशिक रोजगारीका शिलशिलामा निधन भएको हुुँदा संस्थाको तर्फबाट मृत्युु राहत बापतको रकम रु. २५००० प्रदान गरेको छ । मोरङ्ग जिल्ला बुढीगंगाा गाँऊपालिका ६ स्थित कृषक कृषि यान्त्रिकरण सहकारी र एनएमसी विच मिति २०८०।०३।०९ […]
बेलबाारी सेवाकेन्द्रबाट मृत्यु राहात भुुक्तानी Read More »









