NMC-COOP

July 2024

सुद्धाँई खर्च तथा मृत्यु राहत भुक्तानी

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको शैनिकबजार सेवाकेन्द्रले मिति २०८१।०४।१३ गते सदस्य श्री हेम कुमार लोहारको श्रमती स्व. रञ्जना हाङ्गसरुम्बाको निधनमा समवेदना सहित सुद्धाँई खर्च वापत रु.१०००० प्रदान गरेको छ । साथै सोहि दिन एकाई नं १ का सदस्य स्व. पेङ्गमा जम्बु शेर्पाको निधनमा परिवारलाई समवेदना साथे मृत्यु राहत वापतको पहिलो किस्ता रु.४५००० प्रदान गरेको

सुद्धाँई खर्च तथा मृत्यु राहत भुक्तानी Read More »

कालिकोसी सेवाकेन्द्रमा घर दैलो कार्यक्रम सम्पन्नः

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको कालिकोसी सेवाकेन्द्रले मिति २०८१।०४।१३ गते एकाई नं १ मा घर दैलो कार्यक्रम सञ्चालन गरेको छ । कालिकोसी सेवाकेन्द्र अन्तर्गतको एकाई नं १ मा विहान १०ः३० बजे देखी २ः३० बजे सम्म घरदैलो कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा सेवाकेन्द्रगत उपसमिति एकाई उपसमिति, कर्मचारी गरी जम्मा १५ जनाको सहभागिता रहेको थियो

कालिकोसी सेवाकेन्द्रमा घर दैलो कार्यक्रम सम्पन्नः Read More »

सदस्यलाई मृत्यु राहत प्रदान

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको पथरिया सेवाकेन्द्रले मिति २०८१।०४।१३ गते सदस्य स्व.लक्ष्मीप्रसाद पौडेलको निधनमा समवेदना प्रकट तथा राहत भुक्तानी गरेको छ । उक्त समवेदना तथा मृत्यु राहत वितरण कार्यक्रममा पथरिया सेवाकेन्द्रगत उपसमिति पदाधिकारी,एकाई उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । संस्थाको नीतिगत व्यवस्था अनुरुप सदस्य स्वयमको मृत्युमा संस्थाले रु.५०००० वापत मृत्यु राहत रकम

सदस्यलाई मृत्यु राहत प्रदान Read More »

सदस्यलाई दिर्घ रोग उपचार राहत भुक्तानी

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको दुधे सेवाकेन्द्रले मिति २०८१।०४।०९ गते सदस्य श्री खरिमाया लामिछानेलाई दिर्घ रोग उपचार वापत रु.२५००० भुक्तानी गरेको छ । संस्थाको नीतिगत व्यवस्था अनुरुप शेयर सदस्यलाई घातक प्रकृतिको रोग लागेको पुष्टाईँ भएमा संस्थाको तर्फबाट दिर्घ रोग उपचार वापत नगद रु.२५००० प्रदान गर्ने गरिएको छ । दिर्घ रोग उपचार भुक्तानी कार्यक्रममा सेवाकेन्द्रगत

सदस्यलाई दिर्घ रोग उपचार राहत भुक्तानी Read More »

सदस्यलाई सुद्धाँई खर्च भुक्तानी

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको कालिकोशी सेवाकेन्द्रले मिति २०८१।०४।०७ गते एकाई न. ३ का सदस्य सन्त बाहदुुर दर्जीलाई निजको पुजनिय पिताको निधनमा रु.१०००० बरबरको सुद्धाईँ खर्च भुक्तानी गरेको छ । संस्थाको नीतिगत व्यवस्था अनुरुप एकाघर परिवारका सदस्यको मृत्युमा संस्थाले सुद्धाँई खर्च वापत रु.१०,००० प्रदान गर्ने गरेको छ । समवेदना तथा सुद्धाँई खर्च भुक्तानी कार्यक्रममा

सदस्यलाई सुद्धाँई खर्च भुक्तानी Read More »

खुट्टिडाँगी सेवाकेन्द्रबाट सुद्धाँई खर्च भुक्तानीः

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको खुटिडाँगी सेवाकेन्द्रले मिति २०८१।०४।०७ गते एकै दिन दुई जाना सदस्यकोमा सुद्धाँई खर्च भुुक्तानी गरेको छ । सेवाकेन्द्र अन्तर्गतका सदस्य निर्मला चम्लागाँई र सदस्य दिपा नेपाललाई निजहरुको श्रीमानको निधनमा समवेदना सहित सुद्धाईँ खर्च वापत रु.१०००० का दरले भुक्तानी गरेको छ । समवेदना तथा सुद्धाँई खर्च भुक्तानी कार्यक्रममा सेवाकेन्द्रगत उपसमिति पदाधिकारी

खुट्टिडाँगी सेवाकेन्द्रबाट सुद्धाँई खर्च भुक्तानीः Read More »

सदस्यलाई मृत्यु राहत बापतको पहिलो किस्ता भुक्तानी

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको चारपाने सेवाकेन्द्रले मिति २०८१।०४।०७ गते सदस्य श्री टिकामाया रिजालको निधनमा समवेदना सहित मृत्यु राहत वापतको पहिलो किस्ता रु.४५००० भुक्तानी गरेको छ । चारपाने सेवाकेन्द्रगत उपसमिति पदाधिकारी तथा कर्मचारीहरु उपस्थिति रहेको उक्त कार्यक्रमको सहजिकरण सेवाकेन्द्र प्रमुख हिमा उप्रेतीले गरेकि थिइन् । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सदस्य केन्द्रित कार्यक्रमहरु अघि

सदस्यलाई मृत्यु राहत बापतको पहिलो किस्ता भुक्तानी Read More »

सदस्यलाई सुद्धाँई खर्च प्रदान

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको उर्लाबारी सेवाकेन्द्रले मिति २०८१।०४।०६ गते संस्थाका बुधबारे सेवाकेन्द्रका सदस्य बेदमाया ढुुंगेलका पुजनिय पिता डिल्लिराम सुवेदीको निधनमा सुद्धाँई खर्च प्रदान गरेको छ । संस्थाको नीतिगत व्यवस्था अनुरुप एकाघर परिवारका सदस्यको मृत्युमा संस्थाले सुद्धाँई खर्च वापत रु.१०००० प्रदान गर्ने गरेको छ । सुद्धाँई खर्च वितरण कार्यक्रममा उर्लाबारी सेवाकेन्द्रगत उपसमिति पदाधिकारी तथा

सदस्यलाई सुद्धाँई खर्च प्रदान Read More »