इन्टर्नसिपका लागि आवेदन पेस गर्ने सूचना !
इन्टर्नसिपका लागि आवेदन पेस गर्ने सूचना ! Read More »
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. द्वारा आयोजित वार्षिक समीक्षा, व्यवसाय प्रस्तुति तथा नीति–कार्यविधि संशोधन सम्बन्धी कार्यक्रम २०८३ बैशाख २७ गते सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका सञ्चालक समिति अध्यक्ष, सदस्यहरु, संस्थापक अध्यक्ष, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति तथा सदस्यहरू, व्यवसाय प्रमुख र अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो।
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.को वार्षिक समीक्षा तथा नीति छलफल कार्यक्रम सम्पन्न Read More »
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको विषयगत उपसमिति अन्तर्गत महिला सशक्तिकरण उपसमितिको आयोजनामा एकदिवसीय उद्घोषण तालिम सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रम उपसमितिकी संयोजक पवित्रा न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो ।उक्त कार्यक्रममा संस्थाकी वरिष्ठ उपाध्यक्ष भगवती घिमिरे मैनाली, लेखा सुपरीवेक्षण समितिकी संयोजक रचना दाहालको प्रस्तुति रहेको थियो । भगवती घिमिरेले संस्थाका सदस्य सहजकर्ताहरुलाई उद्घोषण सम्बन्धी व्यवहारिक
एकदिवसीय उद्घोषण तालिम सम्पन्न Read More »
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अन्तर्गतको चौथो व्यवसाय सहकारी पसल व्यवसायले ५०,००० हजार पोइन्ट रिडिम गर्ने व्यक्तिहरूलाई मोटरसाइकल तथा स्कुटर वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम २०८३ बैशाख ११ गते शुक्रबार आयोजना गरिएको थियो । एनएमसी सहकारी पसलमा एनएमसी सदस्यलाई प्रत्येक रु. १०० बराबरको सामान खरिदमा १ पोइन्ट प्रदान गरिने व्यवस्था रहेको छ, जसअनुसार
५०,००० पोइन्ट रिडिममा सहकारी पसलद्वारा मोटरसाइकल तथा स्कुटर वितरण Read More »
Jhapa, Nepal – Under the Rupantar Project, a Mini Tiller Handover Program was conducted with the objective of enhancing the productivity of arecanut-based multi-layer farming systems in Jhapa. To facilitate efficient land cultivation in arecanut orchards, two units of women-friendly mini tillers (with trailers) were handed over to two arecanut farmer groups through a farmers’
Mini Tiller Handover Program Read More »
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको दाम्राभिट्टा सेवाकेन्द्रले घर–दैलो कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। सदस्यहरूको वित्तीय आवश्यकता बुझ्न र सहकारीका सेवा–सुविधाको जानकारी दिनका लागि कार्यक्रम सञ्चालन गरिएको थियो ।
दाम्राभिट्टा सेवाकेन्द्रको घरदैलो कार्यक्रम सम्पन्न Read More »