एनएमसी सदस्यता छुट सुविधा सञ्चालन गर्ने सम्बन्धमा
एनएमसी सदस्यता छुट सुविधा सञ्चालन गर्ने सम्बन्धमा Read More »
२०८२।०३।३१ गते, नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.धुलाबारी सेवाकेन्द्र अन्तर्गत गठित (भानु स्टुडेन्ट सेभिङ क्लव)भानु आधारभूत विद्यालयमा खेलकुद सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा सेवाकेन्द्र उपसमिति पदाधिकारी, सेवाकेन्द्रका कर्मचारी, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
भानु स्टुडेन्ट सेभिङ क्लवमा खेलकुद सामग्री वितरण कार्यक्रम सम्पन्न Read More »
मिति २०८२।०३।२३ गते, नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. धुलाबारी सेवाकेन्द्र अन्तर्गत गठित धुलाबारी स्टुडेन्ट सेभिङ क्लवमा वित्तीय साक्षरता तथा खेलकुद सामग्री वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। कार्यक्रमको प्रमुख सहजिकरण युवा तथा विधार्थी सरोकार उपसमिति सम्योजक गोपाल प्याकुरेलले गर्नुभएको थियो। कार्यक्रममा सेवाकेन्द्र उपसमिति पदाधिकारी, सेवाकेन्द्रका कर्मचारी, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा २५३ जना विद्यार्थीहरूको उल्लेखनीय