NMC-COOP

nehal

custom hiring

To help perform agricultural activities at minimal cost while saving time and labor, NMC Agro Farm has initiated a custom hiring service. Through this center, farmers are provided with agricultural mechanization services at rental rates lower than the market price. The center is equipped with machinery ranging from land preparation to harvesting.Available machines include:   […]

custom hiring Read More »

स्व. प्रजापति ढकालको निधनमा समवेदना व्यक्त

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि., दुर्गापुर सेवाकेन्द्रकी सदस्य कमला देवी दाहाल (सदस्यता नं. ००१०७६७) का पिता तथा NMC सुरुङ्गा सेवाकेन्द्रकी सदस्य इन्दिरा ढकाल (सदस्यता नं. ००५६७१५) का ससुरा स्व. प्रजापति ढकालको निधन भएको दुःखद खबरप्रति संस्थाले गहिरो शोक र समवेदना व्यक्त गरेको छ। संस्थाको तर्फबाट स्व. ढकालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति शुद्धाई खर्चसहितको

स्व. प्रजापति ढकालको निधनमा समवेदना व्यक्त Read More »

मृत्यु राहतको पहिलो किस्ता हस्तान्तरण

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि., दुधे सेवाकेन्द्रका सक्रिय सदस्य तथा संस्थाको चौथो व्यवसाय — सहकारी पसल व्यवसायगत उपसमितिका सह-संयोजक गुरुप्रसाद पाठकज्यूका बुबा श्री लोकनाथ पाठकको ९४ वर्षको उमेरमा मिति २०८२/०३/१६ गते भएको असामयिक निधन पश्चात्, ७औँ दिनको पुण्यतिथिका अवसरमा मिति २०८२/०३/२२ गते श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा संस्थाका सञ्चालक समितिका सदस्यहरू, सहकारी पसल व्यवसाय

मृत्यु राहतको पहिलो किस्ता हस्तान्तरण Read More »

“मेरो १ रुपैया” अभियानअन्तर्गत भेटघाट चौतारीलाई दराज र कुर्सी हस्तान्तरण

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि., बुधबारे सेवाकेन्द्र, एकाई नं. ३ द्वारा सञ्चालित “मेरो १ रुपैया” अभियान अन्तर्गत संकलित रकम तथा संस्थाको लागत सहभागितामा बुद्धशान्ति गाउँपालिका–१, होक्सेमा अवस्थित जेष्ठ नागरिक तथा अपांग भेटघाट चौतारीलाई १ थान दराज र १७ थान कुर्सी हस्तान्तरण गरिएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित सो हस्तान्तरण कार्यक्रम २०८२ साल असार २१ गते

“मेरो १ रुपैया” अभियानअन्तर्गत भेटघाट चौतारीलाई दराज र कुर्सी हस्तान्तरण Read More »

वित्तिय साक्षरता तथा खेलकुद समाग्रि वितरण कार्यक्रम सम्पन्न

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. धुलाबारी सेवाकेन्द्र अन्तर्गत गठित ज्यामिरगडी स्टुडेन्ट सेभिङ क्लवमा युवा तथा विधार्थी सरोकार उपसमिति संयोजक गोपाल प्याकुरेलको प्रमुख सहजिकरणमा वित्तिय साक्षरता तथा खेलकुद समाग्रि वितरण कार्यक्रम सम्पन्न मिति २०८२ असार १९ गते सम्पन्न भएको छ । कार्यक्रममा सेवाकेन्द्र उपसमति पदाधिकारी, एकाई उपसमति पदाधिकारी, मेची क्षेत्रिय प्रमुख, सेवाकेन्द्रका कर्मचारी लगायत विद्यालयका प्रधानाध्यापक,

वित्तिय साक्षरता तथा खेलकुद समाग्रि वितरण कार्यक्रम सम्पन्न Read More »

पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. ग्वालडुव्वा सेवाकेन्द्रद्वारा २०८१ सालको अन्तिम परिक्षामा उत्कृष्ठ नतिजा ल्याउनु हुने नमुना अङ्गेजी मा.वि. का विद्यार्थी मान्या खरेल र दृष्य अधिकारीलाई संस्थाको तर्फबाट नगद सहित पुरष्कृत र सम्मान गरिएको छ ।

पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न Read More »