देवी माया कार्कीलाई मुटु उपचारका लागि रु. २५,००० राहत प्रदान
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड चारपाने सेवा केन्द्रद्वारा दीर्घरोग राहत कार्यक्रम अन्तर्गत संस्था सदस्य देवी माया कार्की (सदस्य नं. 0103914) लाई मुटु सम्बन्धी उपचार (Heart Operation) का लागि रु. २५,००० आर्थिक सहयोग प्रदान गरिएको छ। सहयोग हस्तान्तरण कार्यक्रममा चारपाने सेवा केन्द्रका प्रमुख पवन मैनाली तथा सदस्य सहजकर्ता राजकुमारी राजबंशी उपस्थित रहनुभएको थियो। संस्थाको नियम तथा
देवी माया कार्कीलाई मुटु उपचारका लागि रु. २५,००० राहत प्रदान Read More »






