दाम्राभिट्टा सेवाकेन्द्रबाट सदस्यलाई सुद्धाँई खर्च भुक्तानीः
नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गको दाम्राभिट्टा सेवाकेन्द्रले मिति २०८१।०३।२८ गते सदस्य श्री बुद्धिमान तामङ्गलाई निजको श्रीमतिको निधनमा सेवाकेन्द्रको तर्फबाट समवेदना सहित सुद्धाईँ खर्च प्रदान गरेको छ । संस्थाको नीतिगत व्यवस्था अनुरुप मृत्यु राहात कोषमा योगदान गरेका सदस्यको एकाघर परिवारमा मृत्यु हुुँदा संस्थाको तर्फबाट रु.१०००० बराबर सुद्धाई खर्च प्रदान गरिने व्यवस्था रहेको छ । सुद्धाँई […]
दाम्राभिट्टा सेवाकेन्द्रबाट सदस्यलाई सुद्धाँई खर्च भुक्तानीः Read More »









