NMC-COOP

News

सदस्यलाई सुद्धाँई खर्च भुक्तानी

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको कालिकोशी सेवाकेन्द्रले मिति २०८१।०४।०७ गते एकाई न. ३ का सदस्य सन्त बाहदुुर दर्जीलाई निजको पुजनिय पिताको निधनमा रु.१०००० बरबरको सुद्धाईँ खर्च भुक्तानी गरेको छ । संस्थाको नीतिगत व्यवस्था अनुरुप एकाघर परिवारका सदस्यको मृत्युमा संस्थाले सुद्धाँई खर्च वापत रु.१०,००० प्रदान गर्ने गरेको छ । समवेदना तथा सुद्धाँई खर्च भुक्तानी कार्यक्रममा […]

सदस्यलाई सुद्धाँई खर्च भुक्तानी Read More »

खुट्टिडाँगी सेवाकेन्द्रबाट सुद्धाँई खर्च भुक्तानीः

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको खुटिडाँगी सेवाकेन्द्रले मिति २०८१।०४।०७ गते एकै दिन दुई जाना सदस्यकोमा सुद्धाँई खर्च भुुक्तानी गरेको छ । सेवाकेन्द्र अन्तर्गतका सदस्य निर्मला चम्लागाँई र सदस्य दिपा नेपाललाई निजहरुको श्रीमानको निधनमा समवेदना सहित सुद्धाईँ खर्च वापत रु.१०००० का दरले भुक्तानी गरेको छ । समवेदना तथा सुद्धाँई खर्च भुक्तानी कार्यक्रममा सेवाकेन्द्रगत उपसमिति पदाधिकारी

खुट्टिडाँगी सेवाकेन्द्रबाट सुद्धाँई खर्च भुक्तानीः Read More »

सदस्यलाई मृत्यु राहत बापतको पहिलो किस्ता भुक्तानी

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको चारपाने सेवाकेन्द्रले मिति २०८१।०४।०७ गते सदस्य श्री टिकामाया रिजालको निधनमा समवेदना सहित मृत्यु राहत वापतको पहिलो किस्ता रु.४५००० भुक्तानी गरेको छ । चारपाने सेवाकेन्द्रगत उपसमिति पदाधिकारी तथा कर्मचारीहरु उपस्थिति रहेको उक्त कार्यक्रमको सहजिकरण सेवाकेन्द्र प्रमुख हिमा उप्रेतीले गरेकि थिइन् । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सदस्य केन्द्रित कार्यक्रमहरु अघि

सदस्यलाई मृत्यु राहत बापतको पहिलो किस्ता भुक्तानी Read More »

सदस्यलाई सुद्धाँई खर्च प्रदान

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको उर्लाबारी सेवाकेन्द्रले मिति २०८१।०४।०६ गते संस्थाका बुधबारे सेवाकेन्द्रका सदस्य बेदमाया ढुुंगेलका पुजनिय पिता डिल्लिराम सुवेदीको निधनमा सुद्धाँई खर्च प्रदान गरेको छ । संस्थाको नीतिगत व्यवस्था अनुरुप एकाघर परिवारका सदस्यको मृत्युमा संस्थाले सुद्धाँई खर्च वापत रु.१०००० प्रदान गर्ने गरेको छ । सुद्धाँई खर्च वितरण कार्यक्रममा उर्लाबारी सेवाकेन्द्रगत उपसमिति पदाधिकारी तथा

सदस्यलाई सुद्धाँई खर्च प्रदान Read More »

राजगढ सेवाकेन्द्रबाट सदस्यलाई सुद्धाँई खर्च भुक्तानी

मिति २०८१ साल साउन महिनाको ६ गते आइतबारका दिन बचत तथा ऋण व्यवसाय अन्तर्गतको चारआली सेवाकेन्द्रका सदस्य कृष्ण कुुमार मगरका पुजनीय पिता स्व. केशर बाहदुर थापा मगरको निधनमा राजगढ सेवाकेन्द्रले १० औँ दिनको पुुण्य तिथिमा समवेदना तथा सुद्धाँई खर्च भुुक्तानी गरेको छ । संस्थाको नीतिगत व्यवस्था अनुरुप एकाघर परिवारका सदस्यको मृत्युमा संस्थाले सुद्धाँई खर्च वापत

राजगढ सेवाकेन्द्रबाट सदस्यलाई सुद्धाँई खर्च भुक्तानी Read More »

बेलबारी सेवाकेन्द्रमा बेसिक लेवल र CDP कार्यक्रम सम्पन्न

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बेलबारी सेवाकेन्द्रले मिति २०८१।०३।२८ गते बेसिक लेवल सदस्य शिक्षा तथा CDP कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको संक्षिप्त परिचय, संस्थाले सञ्चालन गरिरहेको व्यवसायहरु, सदस्यलाई प्रदान गरिने राहत तथा सुविधा लगायताका विषयमा कार्यक्रममा जानकारी गराइएको थियो । बेलबारी सेवाकेन्द्र अन्तर्गतको एकाई नं ४ मा दिनको २ बजे देखी ४ बजे

बेलबारी सेवाकेन्द्रमा बेसिक लेवल र CDP कार्यक्रम सम्पन्न Read More »

लेटाङ्ग सेवाकेन्द्रबाट सदस्यलाई सुद्धाईँ खर्च भुक्तानीः

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको लेटाङ्ग सेवाकेन्द्रले मिति २०८१।०३।२८ गते एकाई नं ५ का सदस्य श्री जित बहादुुर श्रेष्ठलाई निजको ममतामयी माताको निधनमा सेवाकेन्द्रको तर्फबाट समवेदना सहित सुद्धाई खर्च प्रदान गरेको छ । सुद्धाईँ खर्च वितरण तथा समवेदना कार्यक्रममा सेवाकेन्द्रगत उपसमिति पदाधिकारी, भौगोलिक एकाई उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण

लेटाङ्ग सेवाकेन्द्रबाट सदस्यलाई सुद्धाईँ खर्च भुक्तानीः Read More »

दाम्राभिट्टा सेवाकेन्द्रबाट सदस्यलाई सुद्धाँई खर्च भुक्तानीः

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गको दाम्राभिट्टा सेवाकेन्द्रले मिति २०८१।०३।२८ गते सदस्य श्री बुद्धिमान तामङ्गलाई निजको श्रीमतिको निधनमा सेवाकेन्द्रको तर्फबाट समवेदना सहित सुद्धाईँ खर्च प्रदान गरेको छ । संस्थाको नीतिगत व्यवस्था अनुरुप मृत्यु राहात कोषमा योगदान गरेका सदस्यको एकाघर परिवारमा मृत्यु हुुँदा संस्थाको तर्फबाट रु.१०००० बराबर सुद्धाई खर्च प्रदान गरिने व्यवस्था रहेको छ । सुद्धाँई

दाम्राभिट्टा सेवाकेन्द्रबाट सदस्यलाई सुद्धाँई खर्च भुक्तानीः Read More »

सदस्यलाई सुद्धाँई खर्च भुक्तानी

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको कालिकोशी सेवाकेन्द्रले मिति २०८१।०३।२६ गते एकाई नं ५ का सदस्य सारदा दाहाललाई निजको बुवाको निधनमा सुद्धाई खर्च वापत रु.१०,००० भुक्तानी गरेको छ । सुद्धाँई खर्च वितरण तथा समवेदना कार्यक्रममा सेवाकेन्द्रगत उपसमिति पदाधिकारी, भौगोलिक एकाई उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । संस्थाको नीतिगत व्यवस्था अनुरुप मृत्यु राहात कोषमा

सदस्यलाई सुद्धाँई खर्च भुक्तानी Read More »

रु.१०,००० बराबरको सुद्धाँई खर्च भुुक्तानी

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बैगुनधुरा सेवाकेन्द्रले मिति २०८१।०३।२६ गते एकाई नं २ का सदस्य पदम बाहदुर डाँगीलाई निजको छोरीको मृत्युमा सुद्धाई खर्च वापत रु.१०००० भुक्तानी गरेको छ । सुद्धाँई खर्च वितरण तथा समवेदना कार्यक्रममा सेवाकेन्द्रगत उपसमिति पदाधिकारी, भौगोलिक एकाई उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । संस्थाको नीतिगत व्यवस्था अनुुरुप मृत्यु राहात

रु.१०,००० बराबरको सुद्धाँई खर्च भुुक्तानी Read More »