घर दैलो कार्यक्रम
नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको कालिकोशी मिति २०८१ साल असार १७ गते एकाई नं २ मा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । जम्मा २३ जना सदस्य तथा गैर सदस्यहरुको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन सेवाकेन्द्र प्रमुुख सिता चौलागाँईले गरेकि थिइन् । कार्यक्रम अवधिमा जम्मा ३ जनालाई सदस्यता प्रदान गरिएको थियो । कार्यक्रममा संस्थाको संक्षिप्त […]









