धुलाबारी सेवाकेन्द्रबाट सदस्यलाई सुुद्धाई खर्च भुुक्तानीः
नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको धुुलाबारी सेवाकेन्द्रले मिति २०८१।०३।१२ गते एकाई नं ४ का सदस्य घनश्यमा विश्वकर्मालाई निजको छोराको मृत्युुमा सुुद्धाँई खर्च वापत रु.१०००० प्रदान गरेको छ । संस्थाको नीतिगत व्यवस्था अनुुरुप मृत्युु राहात कोषमा योगदान गरेका सदस्यको एकाघर परिवारमा मृत्युु हुुँदा संस्थाको तर्फबाट रु.१०००० बराबर सुुद्धाई खर्च र समवेदना प्रकट गरिएको थियो । […]
धुलाबारी सेवाकेन्द्रबाट सदस्यलाई सुुद्धाई खर्च भुुक्तानीः Read More »









