एनएमसीको कर्मचारीस्तरीय बुद्धिचाल प्रतियोगितामा राजेश राई प्रथम
बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तर्गत खेलकुद उपसमितिले शनिवार कर्मचारीस्तरीय बुद्धिचाल प्रतियोगिता आयोजना गरेको छ ।मेची युमा चेस एकाडेमीको सहयोगमा संस्थाको बिर्तामोडस्थित सेवा केन्द्रको सभाहलमा आयोजित प्रतियोगितामा राजेश राईले प्रथम स्थान हासिल गरेका छन् । संस्थाका १८ जना कर्मचारीहरुले भाग लिएको उक्त प्रतियोगितामा विक्रम राई दोस्रो र विशाल ढुंगाना तेस्रो भए भने महिलातर्फ रोजिना […]
एनएमसीको कर्मचारीस्तरीय बुद्धिचाल प्रतियोगितामा राजेश राई प्रथम Read More »









